भक्तपुर नगरभित्रका संस्थागत विद्यालयले तीन महिनाको मासिक शूल्क लिन नपाउने

0

भक्तपुर । भक्तपुर नगरपालिका भित्र संचालित संस्थागत विद्यालयलाई तीन महिनाको मासिक शूल्क लिन नपाउने भएको छ ।

नगर शिक्षा समितिको बैठकले अनलाईन मार्फत पठनपाठन गराएको भएपनि २०७७ साल बैशाखदेखि असारसम्म तीन महिनाको मासिक शूल्क लिन नपाउने निर्णय गरेको हो । कुनै विद्यालयले तीन महिनाको शूल्क लिएमा समायोजन गर्न विद्यालयलाई निर्देशन दिएको छ ।

बैठकले साउन र भदौ को मासिक शूल्कको बढीमा ५० प्रतिशत र असोजदेखि ७५ प्रतिशत सम्म शूल्क लिन पाउने निर्णय गरेको छ ।

त्यसैगरि, बैठकले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई भौतिक उपस्थिति नगरी विद्यार्थी वर्गीकरणअनुसार अनलाइन माध्यमबाट नै पठनपाठनलाई निरन्तरता दिने र आगामी मंसिर महिनामा हुने प्रथम त्रैमासिक परीक्षाका लागि तयारी गराउने निर्णय गर्यो ।

पाठ्यक्रम विकास केन्द्रले तयार गरेको संशोधित पाठ्यक्रमअनुसारको पाठ्यवस्तु समायोजन कार्यढाँचा, २०७७ अनुसारका विषयवस्तु र क्षेत्रमा आधारित रहेर विद्यालयले विद्यार्थी सिकाइ सहजीकरण गर्ने व्यवस्था गर्ने निर्णय गर्यो ।

विद्यार्थी सिकाइ सहजीकरण प्रभावकारी बनाउन विद्यालयमा शिक्षक अनिवार्यमा रुपमा उपस्थित भई सिकाइ सम्बद्ध क्रियाकलापमा सहभागी हुने, सबै प्रकारका विद्यालयहरूले अनलाइन प्रविधिमा आधारित रहेर सिकाइ सहजीकरण गर्दा प्रत्येक दिन विद्यार्थीको उपस्थितिको अनलाइन हाजिरीको अभिलेख राखिनुपर्ने निर्णय उक्त बैठकले गरेको छ ।

सबै प्रकारका विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दा हरेक दिन आधारभूत तहको कक्षा १–५ मा कम्तीमा २ पिरीयड, कक्षा ६–८ मा कम्तीमा ३ पिरीयड तथा माध्यमिक तहको कक्षा ९–१२ मा कम्तीमा ४ पिरीयड पठनपाठनको व्यवस्था मिलाउनुपर्ने निर्णय ग¥यो । भक्तपुर नगरपालिकाको तर्फबाट ख्वपको पहिचान नामक स्थानीय पाठ्यक्रमको भर्चुअल कक्षा सञ्चालन गर्ने तयारी प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

साथै हरेक कक्षा र तहका विषय शिक्षकले विद्यार्थीको सिकाइ अवस्थाका बारेमा महिनाको कम्तीमा एकपटक अभिभावकसँग परामर्श गरेर विवरणसहित त्यसको मासिक रिपोर्ट प्रधानाध्यापकलाई बुझाउनुपर्ने र प्रधानाध्यापकले समग्र विद्यालयको रिपोर्ट एकीकृत गरी नगरपालिकाको शिक्षा शाखामा मासिक बुझाउनुपर्ने निर्णय सो बैठकले गरेको छ ।

यसअघि नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरुसँग अलग अलग छलफल गरी विद्यालय सुचारु गर्न र शुल्क निर्धारण सम्बन्धमा सुझाव लिएको थियो ।

प्रकाशित मितिः २०७७ असोज १४ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション