भक्तपुरका ७३ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित

0

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ९३४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका मात्र ७४७ ,भक्तपुरमा ७३ र ललितपुरमा ११४ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष र ललितपुरमा ४७ महिला र ६७ पुरुषमा संक्रमण पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टायता देशभर भने १५१३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको मन्त्रालयले जनाएको छ।

हाल मुलुकमा २०३९६ जना कोरोना संक्रमित रहेका छन्। त्यसमध्ये ९६८९ जना संगस्थागत र १०७०७ जना होम आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा १०८९१ वटा पीसीआर परीक्षण भएको छ। क्वारेन्टिनमा ५७७८ जना रहेका छन्। हाल २१३ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

त्यस्तै,  पछिल्लो २४ घण्टामा ७३१ जना निको भएका छन्। निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा ४९१ संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション