काठमाडौं । राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत पाएको भन्दै औषधी व्यवस्था विभागले सोमबार सार्वजनिक सूचनानै जारी गरी प्रयोग नगर्न अनुरोध गरेको छ । मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने गरी विषाक्त रसायन मिश्रित ह्याण्ड स्यानिटाईजर उत्पादन गरी वजारमा ल्याउने ९ वटा कम्पनीलाई समेत कारवाही गरी उत्पादन बन्द गराएको विभागले जानकारी दिएको छ ।
यस अघि समेत विभागले ४ वटा कम्पनीलाई कारवाही गरी उत्पादन बन्द गरेको थियो ।
यि हुन विषाक्त रसायन मिश्रित ह्याण्ड स्यानिटाईजर उत्पादन गर्ने कम्पनी:
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments