पछिल्लो २४ घण्टामा थपिए ३६० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुग्यो

0

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ ।

बिहिबारसम्म ९ हजार ४ सय ७० जना क्‍वारेन्टाइनमा रहेका छन् भने ६ हजार २ सय ९६ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख १९ हजार ५७५ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

आज प्रदेश १ मा ३५८ , प्रदेश २ मा २,६९३ र बागमती प्रदेशमा ८३५ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै गण्डकी प्रदेशमा २८० जना, प्रदेश ५ मा ३७७ जना, कर्णाली प्रदेशमा २६३ जना र सुदूरपश्चिममा १,४९० जना सक्रिय संक्रमित भएको गौतमले बताए।

प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション