फलफूलजन्य पेय पदार्थहरूको मापदण्ड निर्धारण

0

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूलको जुस र पेय पदार्थको विशिष्टीकृत मापदण्ड निर्धारण गरेको छ ।

फलरस (जुस), फलफूलको पेय (फ्रुट वेवरेज) सम्बन्धी हालको प्रावधान खारेज गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको जानकारी विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले दिए ।

उनका अनुसार, फलफूल नेक्टर (फ्रुट नेक्टर) को पनि नयाँ मापदण्ड स्वीकृत गरिएको छ । उपभोक्ता स्वस्थ्य, स्वच्छ बजार र प्रतिस्पर्धाका लागि खाद्य ऐनअनुसार मापदण्ड परिवर्तन गरिएको महर्जनले बताए ।

नयाँ मापदण्ड कार्यान्वयनमा आएपछि फलफूलको रसको नाममा चिनी पानी बेच्ने धन्दा बन्द हुने विभागको विश्वास छ । महर्जनका अनुसार नयाँ मापदण्डले जुसमा पानी नहुने र वेभरेजमा फलफूलको मात्रा निर्धारण सुनिश्चित गरेको छ ।

विभागले स्वीकृत गरेको मापदण्डमा विश्व व्यापार संगठन ९डब्लुटीओ० का सदस्य राष्ट्रहरूको राय र सुझावका लागि एसपीएस नोटिफिकेसन पनि जारी गरेको छ । डब्लुटीओका सदस्य राष्ट्रहरूको राय सुझाव आए त्यसअनुसार र नआए यथावत रुपमा नेपालको गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशित हुनेछ ।

फ्रुट जुसको परिमार्जित मापदण्ड

फलफूलको जुस भनेर बिक्री गर्ने पेय पदार्थमा शत प्रतिशत फलफूलको रस हुनुपर्र्छ । ताजा, पाकेको र फर्मेन्ट नभएको फलबाट रस निकाली उपयुक्त विधिद्वारा प्रशोधन गरी यस्तो पेय पदार्थ बनाइएको हुनुपर्छ ।

ताजा फलबाट बनाइने यस्तो जुसमा पानी, फलफूलको बोक्राबाट निकालिएको भोलाटायल आयल, बास्ना र अन्य घुलनशील पदार्थ मिसाउन नपाइने मापदण्ड छ । यस प्रकारको जुसमा थपिने पौष्टिक गुलियो पदार्थ प्रतिकिलो फलफूलको रसमा १५ ग्रामभन्दा बढी भए जुस नमानिने मापदण्डमा उल्लेख छ ।

फ्रुट वेभरेज र नेक्टर

उपयुक्त विधिद्वारा प्रशोधन गरिएको, कार्बोनेसन गरिएको वा नगरिएको ताजा, पाकेको र फर्मेन्ट नभएको फलफूलको रस वा गुदी वा बाक्लो तुल्याइएको पेय पदार्थ फ्रुट वेभरेज हो ।

यस्तो पेयमा पानी, चिनी, ग्लुकोजलगायतका अन्य पौष्टिक गुलिया पदार्थहरू, नुन, एस्कर्बिक, साइट्रिक एसिड, बास्ना र फलफूलको उपभोग्य भागबाहेक अन्य तत्व मिसाउन नपाइने मापदण्डमा उल्लेख छ ।

त्यस्तै, पाकेको तर फर्मेन्ट नभएको एक वा एकभन्दा बढी जातका फलफूलका रस वा गुदीबाट बाक्लो तुल्याइएको पारदर्शी वा अपारदर्शी पेय पदार्थलाई फलफूलको नेक्टर भनिन्छ ।

यस्तो पेयमा पानी, चिनी, ग्लुकोजलगायतका अन्य पौष्टिक गुलिया पदार्थहरू, नुन, एस्कर्बिक, साइट्रिक एसिड, बास्ना र फलफूलको उपभोग्य बाह्य भागबाहेक अन्य तत्वहरू सरकारले तय गरेको हुनपर्ने मापदण्डमा उल्लेख छ ।

फलफूल नेक्टरमा सम्बन्धित फलफूलको प्राकृतिक गुणहरू कायम रहेको हुनुपर्नेछ । भुइँकटर र सुन्तलाबाट बनेको नेक्टरमा ती फलको मात्रा न्यूनतम ४० प्रतिशत र अन्य फलफूलबाट बनेका नेक्टरमा फलफूलको न्यूनतम मात्रा २० प्रतिशत हुनुपर्ने अनिवार्य व्यवस्था मापदण्डमा छ ।

प्रकाशित मितिः२०७७ असार २२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション