काठमाडौं । कोरोना भाइरस कोभिड–१९ बाट विभिन्न देशमा १४ नेपालीको ज्यान गएको छ ।
७ सय ६ जनामा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स यूएई मा १ नेपालीको निधन भएको हो ।
प्रकाशित मितिः २०७६ बैशाख १ सोमबार
Comments