‘मिलेनियम च्यालेन्ज कर्पोरेशन र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयक प्रवचन कार्यक्रम सम्पन्न

0

 भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा सोमबार ‘एमसीसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयमा कलेजका कर्मचारी र शिक्षकहरुबीच प्रवचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वर्तमान समयमा अमेरिकी साम्राज्यवादविरुद्ध लडाइँ गर्नु आवश्यक भएको बताए ।

दुई तिहाइ भएको सरकारले देशहित विपरीतका ऐन–कानुन पास गरी संविधान नै संशोधन गर्ने खतरा भएको औंल्यादैँ अध्यक्ष बिजुक्छेँले चीनसित लड्न अमेरिकाले यो रणनीति अगाडि सारेको र एमसीसी सम्झौता अनुमोदन भयो भने नेपालको ऐन–कानुन नै नचल्ने खतरा भएको बताए ।

लडाइँबाट नहारेसम्म संरा अमेरिकाले साम्राज्यवादी सोच नत्याग्ने बताउदै उनले विदेशीको पैसाले चुनाव जितेका शासक दलका नेताहरुले विदेशीकै इसारामा अमेरिकी एमसीसी सम्झौतालाई अगाडि सारेको बताए ।

संयुक्त राज्य अमेरिका युवाहरुको सपनाको देश नभइ अपराधी र गुण्डाहरुको देश बन्दै गइरहेको बताउदै अध्यक्ष रोहितले एमसीसीलाई कुनै हालतमा संसदबाट पारित गराउन नहुने र त्यसको विरुद्ध नेमकिपाले फागुन १३ गते रत्नपार्कदेखि विरोध जुलुस गर्दै अमेरिकी दूतावासमा विरोध पत्र बुझाउने कार्यक्रम रहेको र सो कार्यक्रममा न्यायप्रेमी जनतामाझ उपस्थितिको लागि आह्वान गरे ।

नेमकिपाका सचिव एवम् संघीय सचिव प्रेम सुवालले नेपालजस्तो सानो मुलुकको लागि एमसीसी सम्झौता चुनौतीपूर्ण भएको बताउदै एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन विदेशी दलालहरु सक्रिय रहेको बताए । एमसीसी सम्झौताका शर्तहरुबारे केलाउदै सांसद सुवालले एमसीसी सम्झौता भारतको प्रस्तावमा अमेरिकाले नेपाललाई सहयोग गर्न लागेको देखिन्छ भने ।

आइपीएस र एमसीसी सम्झौत एउटै भएको बताउदै नेता सुवालले एमसीसीमा सहभागी हुनु भनेको अमेरिकी नेतृत्वको सैनिक गठबन्धनमा सामेल हुनु हो भने ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले एमसीसीलाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन शासक दलका नेताहरुले सक्रियता बढाइरहेकोमा आपत्ति जनाउदै सरकारले विना शर्तका सहयोग स्वीकार गर्न नहुने र त्यस्ता सहयोगको सशक्त विरोध गरी अस्वीकार गर्नुपर्ने बताए ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ विषयमा प्रस्तुतीकरण देखाउदै मिलेनियम च्यालेन्ज लागु भएका संसारका विभिन्न देश अन्योलमा रहेको बताउदै यो सम्झौता अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक सामरिक रणनीतिकै अंग भएको बताए ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले हिन्द प्रशान्त रणनीतिबारे आफ्नो प्रस्तुतीकरण देखाउदै संयुक्त राज्य अमेरिकाले चीनको विरुद्ध लड्न अन्य शक्ति राष्ट्रहरुलाई आफ्नो खेमामा तान्ने प्रयास गरिरहेको बताए ।

प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション