भक्तपुर खरिपाटीका स्थानीयहरु रोग सर्ने डरले चिन्तित

0

भक्तपुर । सरकारले चीनबाट ल्याउन लागेका नेपालीलाई भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ को खरिपाटीमा राख्ने भएपछि कोरोना भाइरस संक्रमणको त्रासले स्थानीयहरु चिन्तित बनेका छन् ।

चीनको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रमा क्वारेन्टाइनमा राख्ने भएपछि स्थानीयहरु रोग सर्ने डरले चिन्तित बनेका हुन् ।

सरकारले मानव बस्ती माझमा विद्यार्थीलाई ल्याउन लागेपछि रोग सर्ने डरले कतिपय घर छाडेर अन्यत्रै बसाई सर्ने तयारीमा रहेका छन् ।

एक सातादेखि दैनिक विरोध प्रदर्शन हुँदै आए पनि सरकारले सुनुवाइ नगरेको भन्दै दुखेसो स्थानीयहरु पोख्छन् । ‘हामीजस्ता आवाजविहीनको आवाज कसले पो सुन्छ र यो देशमा ?’ उनीहरु भन्छन्, ‘यसो भएपछि बसाइँसराइ गरेर जानुको विकल्प नै के भयो र ?’

घर भएकाहरुसमेत बसाइँसराइको योजनामा रहेका एक स्थानीयले बताउँछन् । ‘हामी पनि बसाइँ सर्न चाहन्छौं तर डेरामा बसेकालाई जस्तो सजिलो भने छैन,’ उनले भने, ‘गाईबस्तु पनि छन्, तिनलाई कहाँ राख्ने भन्ने चिन्ता छ ।’

कलेज पढ्दै गरेका विद्यार्थी राकेश श्रेष्ठले भने, ‘स्थानीय बासिन्दालाई चीनबाट भाइरस सङ्क्रमितलाई ल्याउने होइन, स्वस्थ्य नागरिक ल्याएर परीक्षणमा राख्ने मात्रै हो भन्ने कुराको जनचेतना मात्रै दिन सकेको भए यति धेरै त्रास र आक्रोश हुने थिएन ।’

क्वारेन्टाइन राख्ने भनिएको विद्युत तालिम केन्द्र आसपास एक सय भन्दा बढी घर छन् । सरकारले एक साता अघिदेखि नै प्रहरी टोली खटाएर उद्धार गरिएकालाई त्यहीं राख्ने तयारी गरिरहेको छ ।

चाँगुुनारायण नगरपालिकाको छैठौँ नगरसभाले चीनको वुुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुुरको खरिपाटीमा राख्ने सरकारको निणयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको थियो ।

नगरपालिकाका प्रमुख सोम मिश्रले सरकारले ल्याउन लागेको विद्यार्थी बारे स्थानीयलाई जानकारी नगराएकाले स्थानीय त्रसित भएको बताए । उनले रोग नलागेको र परीक्षणका लागि १४ दिनसम्म निगरानिमा राख्नुपर्ने जानकारी सरकारले स्थानीय जनप्रतिनिधिमार्फत स्थानीयलाई जानकारी गराएको भए अहिले स्थानीय त्रसित हुने अवस्था नआउने बताए ।

प्रकाशित मितिः २०७६ फागुन २ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション