भक्तपुरको ख्वप कलेज देशभरकै कलेजहरुमध्ये उत्कृष्ट नतिजा निकाल्दै

0

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले उत्कृष्ट नतिजा निकाल्दै आएको छ । देशभरका जिल्ला समन्वय समिति, नगरपालिका र गाउँंपालिकाहरुमध्येका स्थानीय निकायहरुमध्ये भक्तपुर नगरपालिकाबाट सञ्चालित देशकै पहिलो अनि एउटै कलेज ख्वपले प्रत्येक वर्ष देशभरकै कलेजहरुमध्ये उत्कृष्ट नतिजा निकाल्न सफल भएको हो ।

कलेजले दिएको जानकारी अनुसार कलेजका विद्यार्थी दुई पटक गोल्ड मेडलिष्ट भएका छन् । २०६८ सालमा एमवीएसमा सन्तोषी रिमाल र २०७२ सालमा एमवीएमै अभिषेश खनाल गोल्ड मेडलिष्ट हुन सफल भएका थिए । कलेजका प्रिन्सिपल रुपक जोशीले दक्ष, अनुभबी अनि मेहनती प्राध्यापक अनि सामूहिक प्रयासले यो सफलता मिलेको बताए । यही कारण कलेजमा काठमाडौंबाट पनि भक्तपुरसम्म आई विद्यार्थी पढ्न आउने उनले बताए । साथै कलेजमा झण्डै देशभरबाट विद्यार्थीहरु अध्ययनरत रहेको उनले बताए ।

कलेजमा विज्ञान, व्यवस्थापन र मानविकीमा स्नातकोतर तहसम्म पढाई भइरहेका छन् । तीन वटै संकायमा स्नातकोतर तहसम्म अध्ययन अध्यापन हुने यो भक्तपुरकै एउटै मात्रै कलेज रहेको बताइन्छ । साथसाथै भक्तपुर नगरपालिकाबाट नै सञ्चालित शारदा क्याम्पसमा शिक्षा संकायतर्फ स्नातकोतरको पढाई भइरहेको छ । कलेजमा स्नातकोतर तहमा एमवीएस, एमए अग्रेजी, एमए इकोनोमिक्स, बीएस्सी इन्भारामेन्ट साइन्सको पढाई भइरहेको छ । साथै शारदा क्याम्पसमा पपुलेशन र नेपालीमा एमएडको पढाई भइरहेको छ ।

स्थानीय निकायबाट सञ्चालन हुने भएकाले कलेज व्यवस्थापन समितिको अध्यक्षमा स्वतः भक्तपुर नगरपालिकाको प्रमुख रहने व्यवस्था छ । साथै नगरपालिकाका उपप्रमुख, सम्वन्धित वडाको वडा अध्यक्ष, शिक्षाविद्लगायतका वोर्ड सदस्य रहने व्यवस्था छ ।

कलेज ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । कलेजमा काठमाडौं, बनेपा, धुलिखेल, पनौतीलगायतका जिल्लाका विभिन्न ठाउँंहरुका विद्यार्थीका लागि गाडी सुविधाको पनि व्यवस्था छ ।

प्रकाशित मितिः २०७६ माघ ७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション