ठगी आरोपमा आइएमई काउन्टर सञ्‍चालकसहित सात पक्राउ

0

काठमाडौं । सामाजिक सञ्‍जाल इमोबाट चिठ्ठा परेको भन्दै १० लाख ४ हजार ठगेको आरोपमा आइएमई काउन्टर सञ्‍चालकसहित सातजना पक्राउ परेका छन् । कैलाली प्रहरीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१२ कि आइएमई काउन्टर सञ्‍चालक ३८ वर्षीया ईन्दिरा पुरी, आइएमईमै काम गर्ने ४२ वर्षीय मनमहोन अधिकारी, विराटनगर महानगरपालिका–१० मा रहेको सजिलो मनिट्रान्सफर सञ्‍चालक ३७ वर्षीय विश्वनाथ राजवंशी, मोरङ रंगेली नगरपालिकाका २८ वर्षीय भवेशकुमार मण्डल, २२ वर्षीय अब्दुल सलाम, भारत बिहार प्रदेश अररीया जिल्ला आमगाछी ग्रामपञ्‍चायतका २५ वर्षीय शतिष मण्डल र ५५ वर्षीय मोहम्मद ईसु रहेका छन् ।

प्रहरीका अनुसार कैलाली नगरपालिका–६ कि धनकला धामीलाई एकजनालाई इमोमार्फत २५ लाखको चिठ्ठा परेको भन्दै प्रलोभनमा पारेका थिए । चिठ्ठाको प्रलोभनमा उनले पटक–पटक आइएमईमार्फत १० लाख ४ हजार उनीहरुलाई पठाएकी थिइन् ।

कैलालीका डीएसपी दक्ष कुमार बस्नेतका अनुसार २५ लाखको चिठ्ठाका लागि कर तिर्नुपर्ने भन्दै सो रकम मोरङका विक्रम चौधरी र नारायण चौधरीको नाममा पठाउन भनेका थिए । १० लाख रकम पठाउँदा पनि चिठ्ठावापतको रकम नपाएपछि धनकलाले उजुरी गरेकी थिइन् ।

प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション