प्रधानमन्त्री अस्पताल भर्ना हुँदा अर्थमन्त्रीले खेलाडीलाई सम्बोधन गर्ने

0

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएपछि १३औं दक्षिण एसियाली खेलकुद खेल्ने खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सम्बोधन गर्ने भएका छन्।

डायरियाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे खेलाडीहरुलाई सम्बोधन गर्ने र त्यसपछि रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो । जसका कारण उनको सट्टा अर्थमन्त्री खतिवडाले कार्यक्रम सम्बोधन गर्ने भएका छन । कार्यक्रममा खेलाडीका पुरस्कारमा पनि बिशेष प्याकेजको घोषणा गर्ने कार्यक्रम थियो । तर मंगलबार विहान प्रधानमन्त्री ओली डायरियाका कारण त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन।

प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौं आएका छन्। प्रधानमन्त्री ओलीको सम्बोधनका लागि पोखरामा प्रशिक्षणमा रहेको महिला फुटबल र बीच भलिबल टोली पनि सोमबार साझ नै काठमाडौं आइपुगेको छ।

तर अन्तिम समयमा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनी कार्यक्रममा उपस्थित नहुने भएका हुन । प्रधानमन्त्रीको मुखबाट प्याकेजको घोषणा सुन्न उत्साहित खेलाडी केही निराश भएका छन । तर अर्थमन्त्रीले ओलीको सन्देशलाई खेलाडीमाझ पुर्याउने बताइएको छ ।

प्रकाशित मितिः२०७६ मंसिर १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション