सुनपा नगर प्रहरीकाे दादागिरि, जनप्रतिनीधि नगर प्रहरीका कारण लज्जीत

0

भक्तपुर । राप्रपा संयुक्तका अध्यक्ष पशुपति शम्शेर जवराको कार्यक्रम स्थल बाहिर पार्किङ गरि राखेको कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुको सवारी साधानको बिषयलाइ लिएर सुर्यबिनायक नगरपालिकाका नगरप्रहरीले अभद्र  व्यवहार गरेका छन् ।

सूर्यबिनायक नगरपालिका वडा नं ८ सुर्यबिनाक क्षत्रे समेत समेटिएको वडाका वडाअध्यक्ष किरण थापा भन्छन्, नगर प्रहरीको अशोभनिय ब्यवहारकै कारण नगरापालिका र जनप्रतिनिधिहरुले बेला बखत लज्जाबोधको महशुस गर्नु परेको घटना पटपटक आएको उनले बताए । उनले भने यो बिषयलाइ नगर प्रमुख समक्ष राखेर तत्काल छलफल गरि नगर प्रहरीका गलत बिषय नियन्त्रण गरिने छ ।
सुर्यबिनायक चोक आसपासका सडक अतिक्रमणका बारे बारम्बार सकारात्मक कामका विषयमा समाचार लेखेर प्रोत्सान गर्दै सुन्दर नगरको बिकासमा सहयोगि भूमिका खेल्दै आएका सञ्चारकर्मी माथिनै नगर प्रहरीबाट भएको दुब्र्यवहार निन्दनिय बिषय बनेको संचारकर्मीहरुले बताएका छन ।

रफत सञ्चार क्लबको साक्षात्कार कार्यक्रममा आएका सञ्चारकर्मीको सवारीका बिषयलाई लिएर नगर प्रहरीले गालि गलौचमा उत्रनु गलत भएको नेवा पत्रकार राष्ट्रिय दबुका जिल्ला अध्यक्ष रामगोपाल तमखुले बताए । उनले भने सवारी साधन हटाएको समचार संकलनका लागि दृश्य र फोटो खिच्न अवरोध गर्ने र अभद« व्यवहार गर्ने अधिकार नगर प्रहरीलाई कस्ले त्यो सरोकारवाला निकायकाले सोच्नु जरुरी छ ।

त्यस्तै कार्यक्रम आएका सञ्चार कर्मीलाई कुनै जानकारी नदिई सवारी नियन्त्रणमा लिन खोज्नु र सवारी साधान ब्यवस्थापन तर्फ अग्रसर हुनु सकारात्मक बिषय भएता पनि जसरी सूर्यबिनायक नगरपालिकाका नगर प्रहरी गालि गलोचमा उत्रिय र भक्तपुर ट्राफिकका जवान हातपातमा उत्रिय सो बिषय निन्दनिय भएको जनजाती पत्रकार महासंघ भक्तपुर जिल्ला अध्यक्ष सुन्दर शिल्पकारले बताए ।

त्यस्तै उनले भने सूयबिनयक क्षेत्रमा सडक अतिक्रण बारे बारम्बार ब्यवस्थान गर्न नपासँग समन्वय गरेर बिभिन्न समचार बनाउने सञ्चारकर्मी माथि नै दुर्रब्यवहार गरिनु गलत हो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション