भक्तपुर, चाँगु र सूर्यबिनायक नपाले पर्यटक बारे यस्तो ल्याए योजना

0

भक्तपुर । भक्तपुरका तीन स्थानियतहहरुले भक्तपुर आउने पर्यटकको बसाइ अवधि लम्वाउन विभिन्न कार्यक्रहरु ल्याएका छन ।
पाँचौ नगर अधिवेशनले  सुर्यविनायक, चाँगु र भक्तपुर नगरपालिकाले पर्यटन क्षेत्र विकास लक्षित कार्यक्रहरु ल्याएर आन्तरिक तथा वाह्यि पर्यटक को बसाई अवधि लम्व्याउने भएका छन् ।

भक्तपुर नगरपालिकाले पर्यटन लक्षित सास्कृतिक कार्यक्रम ल्याएर रात्रिकालिन पर्यटन विकास गर्ने नीति लिएको छ । पर्यटकहरुको बसाई लम्व्याउनको लागि साँझको समयमा ठाउँ ठाउँमा साँस्कृतिक गतिविधिहरु सञ्चालन गर्ने ,आन्तरिक र बाह्य पर्यटक लक्षित साँस्कृति प्रदर्शनी केन्द्रको स्थापना गर्ने , भक्तपुरको जीवनशैली, रहनसहन र सँस्कृति झल्किने सांस्कृतिक संग्रहायल स्थापना गर्ने र भक्तपुर महोत्वसको आयोजना गर्ने नगरपालिकाले जनाएको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिकाले धार्मिक पर्यटक भित्राउने नीति लिएको छ । नगरपालिका भित्र रहेका डोलेश्वर, आशापुरेश्वर, अन्तलिङ्गेश्वर,कैलाश महादेव मन्दिर समेटिएर शिव परिक्रमा सर्किट बनाउने गुरुयोजना तयार गरेको छ । साथै नगरपालिकाले मनोरन्जन, फुर्सदको उपयोग गर्ने साहसिक खेलहरु, पदमार्ग लगाएत मानव निर्मित पर्यटकिय संरचना विकास गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्राउने जनाएको छ ।

त्यस्तै चाँगुनारायण नगरपाकिकाले पर्यटन बर्ष २०२० लाइ लक्षित गरि पर्यटकिय स्थलहरुको एकिकृत भ्रमण स्थलहरुको विकास गर्ने र पदमार्ग निर्माण गरि चाँगुनारायण मन्दिर देखि नगरकोटको डाँडा सम्म पर्यटक लैजाने गरि संरचना निर्माण गर्ने भएको छ । नगरक्षेत्र भित्र रहेका संस्कृतिक एंव पुरातात्विक महत्वका बस्तिलाई होम स्टेको रुपमा विकास गर्ने तथा पर्यटकलाई आकर्षण गर्न नगरकोट डाँडामा भ्यु टावर निमार्णको कार्य अघि बढाउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション