काठमाडौं । नेपाली सेनाले ५ हजारका लागी जागिर खुल्ला गरेको छ । सेनाले लेखा जमदार कर्मचारी लेखा जम क, सहायक पण्डित हुद्धा स प हु अमल्दार कर्मचारी अ क्र , सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य वादन ब्रास ब्यान्ड लगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ।
इच्छुक योग्य उम्मेदवारले जेठ १ गतेभित्र दरखास्त दिनसक्ने नेपाली सेनाले जनाएको छ। दोब्बर दस्तुर तिरेर भने थप एक हप्ताभित्र दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख गरिएको छ।
नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज मंगलबार विज्ञापन प्रकाशित गरी ५ हजार २ सय ५९ कर्मचारी माग गरेको हौ।
प्रकाशित मितिः२०७६ वैशाख ३ मंगलबार
Comments