चिनजानका व्यक्तिबाट र अपरिचित व्यक्तिबाट बलात्कार

0

सिन्धुली । सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ। नजिकका व्यक्तिबाट नै बलात्कारका घटना घटेको र बालिका बढी यसको सिकार बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको हो।

सिन्धुलीमा विगत तीन वर्षको तथ्याङ्कअनुसार १६ वर्षभन्दा मुनिका बालिका बढी बलात्कारको सिकार भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। उमेर समूहका आधारमा आर्थिक वर्ष २०७२ र ७३ देखि तीन आवमा १६ वर्षभन्दा मुनिका १४, १६ वर्षदेखि २५ वर्ष उमेर समूहका किशोरी आठ, २५ वर्षदेखि ३५ वर्ष उमेर समूहका पाँच र ४५ वर्षभन्दा माथिका छ बलात्कृत भएको उनको भनाइ छ।

 सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका बालिका नै पीडित रहेको र अघिकांश बलात्कारका घटनामा छिमेकी र चिनजानका व्यक्ति नै पीडक रहेको प्रहरी उपरीक्षक सिंहले बताए। उनका अनुसार आव २०७२र७३ देखि तीन आवभरिमा छिमेकीबाट १८, चिनजानका व्यक्तिबाट १५ र अपरिचित व्यक्तिबाट दुई यस्ता घटना भएका छन्।बलात्कार हुनेमा विवाहितभन्दा पनि अविवाहितको सङ्ख्या धेरै रहेको छ। “तीन वर्षको तथ्याङ्क हेर्दा पनि विवाहित ११ र अविवाहित २७ बलात्कारको सिकार भएको पाइयो ।

जबरजस्ती करणीका घटना बिहानकै समयमा बढी हुने गरेको र महीनाको हिसाबले पनि असोज र कात्तिकमा यस्ता घटना बढी रहेको उनको भनाइ छ। प्रहरी एक्लैले यस्ता घटना न्यूनीकरण गर्न नसक्ने भन्दै उनले प्रहरीले ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत यस्ता घटना न्यूनीकरण गर्ने लक्ष्य रहेको बताए। बलात्कारका घटना न्यूनीकरणका लागि प्रहरीले सिन्धुलीका सबै विद्यालय र समुदायमा जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम गर्ने लक्ष्य रहेको पनि प्रहरी उपरीक्षक सिंहको भनाइ छ।

“कसरी कार्यक्रम सञ्चालन गर्ने भन्नेबारे अवधारणा बनाउँदैछौँ, बलात्कारका घटनाबाट धेरै बालिका पीडित भएको पाइयो, सबैभन्दा पहिला विद्यालयस्तरमा र समुदायस्तरमा कार्यक्रम गरी जबरजस्ती करणीलाई निरुत्साहित बनाई सभ्य समाज बनाउन प्रेरित गर्दै यससम्बन्धीका कानूनी प्रक्रियाका बारेमा समेत जानकारी गराउनेछौँ”, उनले भने। प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको र यसको अवधारणाले पनि अपराधमुक्त समाज बनाउन सहयोग पुग्ने भएकाले समुदायका साना बालबालिकादेखि सबैसँग सहकार्य गरिने उनको भनाइ छ।

कतिपय बलात्कारका घटना प्रहरीसम्म नआई स्थानीयस्तरमै मेलमिलाप गराउँदा बालिका सदैव पीडित बन्ने र पीडकको मनोबल बढ्ने उनको भनाइ छ। जघन्य अपराध गर्नेलाई कारवाही गर्नुपर्ने भएकाले समुदायस्तरमा मेलमिलाप नगराई कानूनी प्रक्रियामा आउन पनि उनले आग्रह गरे।

सिन्धुलीमा दर्जनौँ सामाजिक सङ्घसंस्थाले घरेलु हिंसा, बलात्कार न्यूनीकरण, बालविवाह रोक्ने सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि लक्षित वर्गसम्म नपुगी सुविधासम्पन्न स्थान सिन्धुलीमाढीमा मात्र छलफल गर्ने गरेको गुनासो आउने गरेको छ। जिल्लामा रहेका सामाजिक सङ्घसंस्थासँग मिलेर अब जनचेतनामूलक कार्यक्रम स्थानीय समुदायस्तरसम्म सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रकाशित मितिः २०७५ फागुन ८ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション