न्यूनतम पारिश्रमिक कार्यान्वयन भएरै छाड्छः मन्त्री बाँस्कोटा

0

भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले पत्रकारका लागि प्रदान गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएरै छाड्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ साधारणसभाको उद्घाटन गर्दैै उनले सरकारले साना देखि ठूला सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुको साथै सञ्चार माध्यममा काम गर्ने कर्मचारीहरुको समेत न्यूनतम पारिश्रमिक कायम भएरै छाड्ने बताए ।

मन्त्री बाँस्कोटाले पत्रकारले नेपालको विकासको पाटोलाई अगाडि बढाउन् राजनीतिक कार्यकर्ता नभई पत्रकार भएर काम गर्नु पर्नेमा जोड दिए ।

कुनै पनि पेशामा आवद्धहरुले आफ्नो पेशालाई निरन्तरता दिनु पर्ने भन्दै राजनीति गर्ने भए राजनीतिलाई नै आत्मसाथ गरि सो पेशा परित्याग गर्न आग्रह गरे ।

सरकारले हालसम्मै पत्रकारका लागि बृत्ति बिकासका लागि ३ करोडको कोष स्थापना गरेको र त्यसलाई पाँच करोड पुराउने लक्ष्य रहेको उनले जानकारी दिए ।

सरकारले समानुपातिक बिज्ञापन कार्यान्वयन गर्न लागेको जानकारी दिँदै बिज्ञापनको डबिङ नभई बिज्ञापन नै नेपालीमै उत्पादन गरिनु पर्ने उनले बताए ।

पछिल्लो समयमा निकै चर्चाको बिषय बनेको डा. गोबिन्द के.सी.को आन्दोलनको प्रति लक्षित गर्दै बाँस्कोटाले भने सबै ब्यक्ति ब्यक्तिको माग सरकारले पुरा गर्न नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले न्यूनतम पारिश्रमिक कार्यान्वयन नभए महासंघले आन्दोलनको स्वरुप अघि बढाउने बताए । उनले बिज्ञापनमा देखिएको एकाधिकार तोड्दै समानुपातिक प्रणाली लागू गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको पत्रकारीताको पक्षलाई अध्ययन गरि त्यसबाट नेपाली राजनीतिले सिको गर्नु पर्ने बताए । उनले डा केसीको अनशन हचुवा र हावादारी भएको बताउँदै शत प्रतिशत सत्य भए यस अघिको सरकारले किन सम्बोधन नगरेको भन्ने प्रति प्रश्न गरे । उनले वाइड बडी प्रकरण जसरी चर्चामा आएको थियो, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नाम जोडिएसँगै सो प्रकरण सेलाएकोे आरोप लगाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष दिलिप थापामगर जिल्ला समन्य समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, साबिक नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजालगायतले सञ्चार क्षेत्रको विकासमा सरोकारवालाहरुको ध्यान जानु पर्ने र सरकारले सञ्चार क्षेत्रमा लगाउन खोजेको अंकुश तर्फ बेलैमा पुर्नअवलोकन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरले स्थापना गरेको स्व. मैया देवी शिल्पकार पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका पत्रकार नारायण सुन्दर किलम्बुलाई सम्मान गरिएको छ ।

प्रकाशित मितिः २०७५ माघ ५ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション