काठमाडौं । नेपाल प्रहरीका ३३६ जना सहायक निरीक्षक (असई), प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएका छन् ।
बढुवा समितिको सिफारिसमा उनीहरू सईमा बढुवा भएका हुन् ।
बढुवा भएकाहरूलाई सरुवासमेत गरिएको छ ।
जनपद प्रहरी सहायक निरीक्षकबाट नायव निरीक्षकमा पदमा वढुवा भएकाहरुले वढुवा भएको मितिदेखि प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने हुँदा अभिलेखालयमा आवश्यक ब्यहोरा जनाइदिनुहुन समेत अनुरोध गरिएको छ ।
हेर्नुहोस् को–को भए बढुवा
asi-si-promotion-padsthapana-2075-08-20
प्रकाशित मितिः २०७५ मंसिर २१ शुक्रबार
Comments