गोरखा २ साउन । शहीद लखन गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ६, अँधेरीमा रहेको नवराज कुँवरको घर मंगलबार पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको ज्यान गएको गाउँपालिकाले जानकारी दिएको छ । नौ महिने छोरासहित सरु पाहुना बस्न आएकी थिइन् ।
पाहुना बस्न गएकी सरु नौ महिने छोरा सहित पहिरोमा पुरिन्
0
Share.
Comments