दाङ, ५ बैशाख । दाङमा आज बिहान ५ः३० बजेतिर गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको मृत्यु भएको हो । उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गाडीको ठक्करबाट एकको मृत्यु
0
Share.
Comments