प्रहरी इन्सपेक्टरको नतिजा प्रकाशनमा गोलमाल

0

काठमाडौ, १० फागुन । प्रहरी प्रधान कार्यालयको विज्ञापन अनुसार लोकसेवा आयोगले कार्तिक २४ देखि २७ गतेसम्म लिएको प्रहरी ईन्सपेक्टरको लिखित परिक्षाको नतिजा अनियमित रुपमा प्रकाशन गरिएको पाइएको छ । प्रहरी प्रधान कार्यालयले लोकसेवा आयोगले पठाएको लिखित परीक्षाको नतिजालाई लुकाएर छुट्टै नतिजा प्रकाशन गरेपछि परीक्षामा सहभागी प्रतिस्पर्धीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । द्वारिकाधिश घिमिरे, सन्देशमणि सापकोटा र सरोज कार्कीले दायर गरेको रिट उपर सर्वोच्च अदालतले सुनुवाई सुरु गरेको छ । सर्वोच्चले बिहीबार विपक्षीहरुलाई छलफलका लागी बोलाएको छ ।

प्रहरी हेड्क्वार्टरले नेपालको संविधान जारी भएपछि २०७३ सालको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा बर्णानुक्रमअनुसार लोकसेवा आयोगले खामबन्दी पठाएको रिजल्ट आयोगकै लेटरप्याड र आधिकारिक हस्ताक्षरसहित प्रकाशन गरेको थियो । तर, यसपटक भने प्रहरी प्रधान कार्यालयले आफ्नो लेटरप्याड समेत प्रयोग नगरी कार्यालयको छाप मात्रै लगाएर प्रकाशन गरेको छ ।

सिनियर प्रहरी अधिकृतको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचिमा प्रहरी प्रधान कार्यालयका आधिकारिक व्यक्तिले हस्ताक्षर समेत गरेका छैनन् । प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षामा सफल भएकाहरुलाई लोकसेवा आयोगले कार्तिक २४ देखी कार्तिक २७ सम्म लिखित परीक्षामा सामेल गरेको थियो ।

प्रहरी नियमावली अनुसार मेडिकल, फिजिकल, लिखित र मौखिक चरणको परीक्षाको नतिजा छुट्टाछुट्टै प्रकाशन गर्नुपर्छ । तर, गत कार्तिकमा लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजामा शारिरिक तन्दुरुस्तीमा प्राप्त अंक समेत जोडेर नतिजा प्रकाशन गरिएको छ । जुन प्रहरी नियमावलीको विपरित हो ।

प्रतिस्पर्धीका तर्फबाट सर्बोच्चमा दायर गरेको रिटमा भिआईपीका पिएसओ र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आफ्ना आफन्त र नातेदारलाई इन्सपेक्टर बनाउन ‘किर्ते नतिजा’ प्रकाशन गरेको आरोप लगाएका छन् । प्रहरी स्रोतका अनुसार पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले समेत आफ्ना मान्छेलाई घुसाएका छन् ।

लोकसेवा आयोगले लिएको परीक्षाको रिजल्ट माघ २२ गते प्रहरी प्रधान कार्यालयले आफ्नो वेभसाईट मार्फत कार्यालयको छाप मात्रै लगाएर प्रकाशन गरेको थियो । यसरी सार्वजनिक गरिएको नतिजामा लिखीत तथा शारिरिक तन्दुरुस्ती समेतको अंकलाई जोडेर १०२ जना सफल उम्मेद्वार उल्लेख गर्दै फागुन २ गते बिस्तृत स्वास्थ्य परीक्षणको लागी सम्पर्क गर्न भनिएको छ । परीक्षार्थीहरुले लिखित परीक्षाको नतिजा प्रकाशित गर्दा मनोगत रुपमा रहने शारीरिक तन्दुरुस्तीको नतिजा समेतलाई समावेश गरी प्रकाशित गरेको भन्दै निस्पक्ष छानविनको माग गरेका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション