भक्तपुरमा एउटै ट्याक्सीमा दुई मोटरसाइकल ठोक्किदा बस्नेतको मृत्यु

0

भक्तपुर, ५ माघ । भक्तपुर सृर्जनानगरमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका–१३ का ३५ वर्षीय रोशनकुमार बस्नेत रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बस्नेतको उपचारको क्रममा भक्तपुर अस्पतालमा राति सवा ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा २ ज २०४१ नम्बरको ट्याक्सीमा पछाडीबाट गइरहेको बा ४४ प ५१५२ र बा ८५ प ७०४६ नम्बरको दुईवटा मोटरसाईकल ठोकिएका थिए ।
दुर्घटनामा ५१५२ नम्बरका चालक रोशन कुमार बस्नेतको मृत्यु भएको हो । दुर्घटना सोही मोटरसाईकलमा पछाडी सवार काभ्रे कोशीपारी–८ का केदार खनाल, ७०४६ नम्बरका चालक दोलखाको शैलुङ्ग गाउपालिकाका मनोज योञ्जन र रामेछापका धावा मोक्तान घाइते भएका उनले बताए ।
घाइते सवैको भक्तपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न तीनवटै सवारी साधनलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション