दोलखा, ५ माघ । आज भूकम्पको धक्का महशुस भएको छ ।बिहान ८ बजेर ३८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभई ७२ सालको बैशाख १२ गतेको विनाशकारी भूकम्पको परकम्प हो ।
दोलखामा भूकम्पको धक्का
0
Share.
Comments