राजधानीको खानेपानी प्रदूषित

0

काठमाडौं, २ साउन। पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तर, पनि उपत्यकामा खानेपानी बिक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको देखिँदैन । सरकारकै कमजोरीको फाइदा उठाउँदै व्यापारीले उपभोक्ताको स्वास्थ्यमा गरेको खेलबाडका कारण वर्षे्नि हजारौँको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनियाजस्ता थुप्रै रोगको सिकार बन्दै छन् । उपत्यकामा खानेपानी प्रदूषित भएकै कारण जुनसुकै समय हरेक खालका नयाँ–नयाँ रोगको त्रास फैलने गरेको विशेषज्ञहरूको ठम्याई छ ।

हाल काठमाडौंमा वितरण भइरहेको पानीमा स्वास्थ्यमा प्रतिकूल असर पार्ने ब्याक्टेरिया ७० प्रतिशतभन्दा बढी फेला परेको डरलाग्दो तथ्यांक सार्वजनिक भइसकेको छ । उपत्यकाको पानीमा कोलिफर्म मिसावट भएकाले पानीलाई उमालेर पिउन सुझाव दिए । उनले धाराको पानी, ट्यांकरको पानी र जारकै पानीसमेत उमालेर पिउन चिकित्सकहरू सुझाव दिँदै आएका छन् । पानी प्रदूषित हुन सक्छ भन्ने जान्दाजान्दै पनि सतर्कता नअपनाइएमा सरुवा रोग फैलन सक्नेतर्फ दुईमत छैन । उपत्यकामा झाडापखालादेखि बर्डफ्लु, स्वाइनफ्लु, स्क्रप टाइपस, डेंगु मलेरियाजस्ता सरुवा रोगको जोखिम रहेको छ । किटजन्य, पक्षीजन्य तथा पशुजन्य रोगबाट जोगिन सतर्कता अपनाउनुपर्ने देखिन्छ । धारामा आउने पानी, ट्यांकरले ओसार्ने पानी मात्रै नभई जार र मिनिरल वाटरको रूपमा बोतलमा पाइने पानीमा समेत कोलिफर्म भेटिँदै आएको छ ।

अघिल्लो वर्ष ललितपुरमा खानेपानी परीक्षण गर्दा ८१ प्रतिशत पानी अशुद्ध भेटिएको थियो । यो वर्ष विगतको भन्दा बढी भेटिने सम्भावना रहेको स्वास्थ्यकर्मी बताउँछन् । गत वैशाखयता ट्यांकर, जार, धारा तथा बोतलको गरी ६० वटा नमुना पानी परीक्षण गरिएकोमा ३९ वटा नमुनामा कोलिफर्म भेटिएको थियो । यस्ता, जीवाणुले हैजाको महामारी फैलाउने निश्चित छ । गोदावरी, सुनाकोठी, बंगलामुखी लगायतका स्थानबाट पानीको नमुना संकलन गरी ल्याएर परीक्षण गरेको थियो । गत वर्ष बढ्दो सहरीकरणसँगै धारामा आएका र ट्यांकरमा ओसारिएका मात्रै नभई प्राकृतिक रूपमा उम्रिएका पानीसमेत प्रदूषित छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション