स्थानीय तहमा अधिकारबिहीन वडाहरु

0

काठमाडौं । संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि वडामा भने जति अधिकार पुग्नु पर्ने हो सो अधिकार हालसम्म पनि पुग्न सकेको छैन् । सेवाग्राहीले सेवा लिने सबैभन्दा नजिकको कार्यालय वडा कार्यालय भएता पनि अधिकार पुग्न नसक्दा बिभिन्न समस्या देखिन थालेको हो ।
स्थानिय तहको निर्वाचनपछि जसरी नयाँ जनप्रतिनिधिहरुले अधिकार जनताकै घर आँगनबाट सेवा प्रदान गर्न पाउनु पर्ने हो सो सेवा संविधानमै उल्लेख नगर्दा बिभिन्न समस्या देखा पर्न थालेको नव निर्वाचति वडा अध्यक्षहरु गर्न थालेका छन् । साविक स्थानीय निकाय रहँदा गाबिसकै आफ्नै योजना र बजेट हुन्थे तर स्थानीय तहको निर्वाचनपछि उक्त अधिकार नहुँदा सोच अनुरुपको काम गर्न नसकिने हो भनि चिन्ता ब्यक्त गर्न थालेका छन् ।
सूर्यबिनायक नगरपालिका वडा ८ का वडा अध्यक्ष किरणा थापा भन्छन्, बिकास निर्माणका स–साना योजना सञ्चालन गर्न समेत नगरपालिकामै निर्भर रहनु पर्ने अवस्था श्रुजना भएको छ । यसरी अधिकार उपयोग वडाहरुले गर्न नपाउने भएपछि सिंहदरवारको अधिकार गाँउसम्म भन्ने नारा ब्यवहारमा लागू नभएको उनको भनाई छ । उनी भन्छन्, गाबिस हुँदा आन्तरिक स्रोतको परिचालन गरि थुप्रै बिकास निर्माणको काम गर्न सकिने अवस्था रहेता पनि हाल उक्त अधिकार कटौतिसँग विकास निर्माणका काममा समस्या देखिएको छ ।
स्थानीय शासन बिज्ञ सुनिलरञ्जन सिंह भन्छन्, पहिला गाबिसहरुले जसरी योजन निर्माण गर्ने र कार्यान्वयन गर्न नसक्ने भन्दै वडाले नगर र गाँउ कार्यपालिकाले बनाएका योजना मात्र कार्यान्वयन गर्न पाउने बताउँछन् । यस अघि स्थानीय निकाय रहँदा ठूला योजना सञ्चालनका लागि केन्द्रमा भर पर्नु पर्ने अवस्था थियो तर हाल नगर र गाँउपालिकाले कुनै पनि योजना स्विकृत गरेपछि सञ्चालन गर्न सक्न बताउँछन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション