सशस्त्र प्रहरीले ८ वर्षदेखि बन्द रहेको माली मिसनमा १४० जना खटाउने

0

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने तयारी भइरहेको छ । सन् २०२३ को जनवरीमा नै फौज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदुर खड्काले बताए ।

शान्ति मिसनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी घटिरहेको परिस्थितिमा सशस्त्र प्रहरीले मालीमा ‘फर्म्ड पुलिस युनिट’ (एफपीयू) खटाउने भएको हो । सशस्त्र प्रहरीको अहिले एफपीयू साउथ सुडानमा खटिरहेको छ । ८ वर्ष अगाडि सशस्त्रको लाइबेरिया मिसन बन्द भएको थियो ।

मालीमा नेपाली सेनाको इन्जिनियरिङ बटालियनसमेत तैनाथ छ । मालीमा फौज खटाउनको लागि तयारी अवस्थामा रहन राष्ट्रसंघले सशस्त्र प्रहरी मुख्यालयलाई पत्रसमेत पठाइसकेको डीआईजी खड्काले जानकारी दिए । सशस्त्रको एफपीयू मालीको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण किदाल क्षेत्रमा खटाउने तयारी छ ।

यूएन मिसनमा सशस्त्र प्रहरीको सहभागिता बढाउन लामो समयदेखि नेतृत्वले लविङ गरिरहेको थियो । माली मिसनमा १४० जनाको एफपीयू खटाउने तयारी भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यूएन मिसनमा योगदानको हिसाबले नेपाल विश्वकै दोस्रो स्थानमा छ । जसमा नेपाली सेनाबाट मात्र ठूलो संख्यामा फौज परिचालित छन् । शान्ति मिसनमा सहभागिताको कारण नै सुरक्षा संगठनमा जागिरको आकर्षण बढ्ने गरेको छ ।

पछिल्लो समय सशस्त्र र नेपाल प्रहरीको मिसनमा सहभागिता कम भएकै कारण जागिरप्रति आकर्षण घटेको प्रहरी अधिकारीहरू बताउँछन् । मिसनमा आवश्यक पर्ने बन्दोबस्तीको सामान, एपीसी र एमपीभी खरिदमा सशस्त्र र नेपाल प्रहरीमा विवाद हुने गरेको छ ।

नेपाल प्रहरी र सशस्त्रमा जुनियर प्रहरी कर्मचारी र सिनियर प्रहरी अधिकृतहरूले राजीनामा दिने संख्या बढ्दै गएपछि मिसन बढाउनका लागि दुवै संगठनले पहल गरिरहेका छन् ।

प्रकाशित मितिः २०७९ साउन २९ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション