प्रदेश १ का मन्त्रीलाई कालो झण्डा देखाउने ५ जना पक्राउ

0

मोरङ । उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्घाटनका लागि पुगेका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा प्रदर्शन गर्ने युवाहरू पक्राउ परेका छन् । आइतबार मंगलबारे युवा क्लवका अध्यक्षसहितका युवाहरूले कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउने क्लबका अध्यक्ष पिपलराज गिरी, सचिव रेशु कटवाल, शेखर खड्का, प्रतिक पाण्डे र प्रदिप दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले उक्त ओपीडी भवन निर्माणमा अनियमितता भएकाले आयव्यय सार्वजनिक गर्न माग गर्दै आएका थिए । यसअघि क्लवले भवन निर्माणको सम्पूर्ण खर्च विवरण माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

अस्पतालले आयव्यय सार्वजनिक नगरेकाले उक्त भवन उद्घाटनमा पुगेका मन्त्री यादवलाई कालो झण्डा देखाएको युवा क्लबमा आवद्ध युवाहरूले बताए । उनीहरुले भवन निर्माणमा व्यापक अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मितिः २०७९ साउन २९ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション