स्नातक तहमा आईटी पढ्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अवसर, यसरी दिनुहोस् आवेदन

0

काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरशिप– २०७९’ का लागि आवेदन खुला गरेको छ । काठमाडौंस्थित मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँग सहकार्य गरी महासंघले छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो ।

यस कार्यक्रममार्फत ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । यसअन्तर्गत देशका सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एकजना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने महासंघले जनाएको छ ।

‘फिमेल मेरिट आईसीटी स्कलरशिप’मा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने ‘आईसीटी मेरिट स्कलरशिप’ अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्तिप्राप्त विद्यार्थीले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलाजी एन्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत ‘बीएस्सी आईटी’ कार्यक्रम अध्ययन गर्न पाउनेछन् ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट वा लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्ने जनाइएकाे छ ।आवेदन दिँदा कक्षा १० र १२ को मार्कशिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

आवेदन दिएका विद्यार्थीहरूको अनलाइन परीक्षा २०७९ साल भदौ १० गते हुने र भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुने महासंघले जनाएकाे छ ।

प्रकाशित मितिः २०७९ साउन २४ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション