मतदातालाई घर लैजाने विषयमा झडप हुँदा माओवादी कार्यकर्ता राईको मृत्यु

0

सोलुखुम्बु । मतदातालाई घर लैजाने विषयमा उत्पन्न विवाद झडपमा परिणत हुँदा सोलुखुम्बुको सोताङमा एक जनाको मृत्यु भएको छ ।

काङ्ग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको हो । प्रहरीका अनुसार झडपमा परेर माओवादी कार्यकर्ता ३५ वर्षीय सुदीप राईको मृत्यु भएको छ ।

सोताङ गाउँपालिका– ३ मा भोट खासल्न आएकी बिरामी बृद्ध महिलाको मृत्यु भएपछि काङ्ग्रेस र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो । शुक्रबार साँझ झडपका क्रममा घाइते भएका राईको उपचारका क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको हो ।

घटनामा केही काङ्ग्रेसका कार्यकर्ता घाइते भएका छन्। घटनामा सम्लग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

मतदान गर्न बोकेर वृद्धा महिलालाई ल्याएको, तर मतदान गरिसकेपछि भने घर पुर्‍याउन बेवास्ता गरेको आरोप काङ्ग्रेसले लाएपछि दुई समूहबीच झडप भएको हो। दमको बिरामी ती वृद्धा महिलाको भने हिजो साँझ नै मृत्यु भएको थियो।

प्रकाशित मितिः २०७९ बैशाख ३१ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション