काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुनस् पुष्पराज जोशी नियुक्त भएका छन् ।चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् ।
उनको पहिलो कार्यकाल भदौ ८ गतेसम्म थियो। लगत्तै त्रिभुवन विश्वविद्यालयले उनलाई भदौ ९ गतेदेखि दोस्रो कार्यकालको लागि चार वर्षे नियुक्ति दिएको छ ।
प्रकाशित मितिः २०७८ भाद्र ९ बुधबार
Comments