छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परि तीन जनाको मृत्यु

0

काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रसुवामा भएको दुर्घटनामा दुई र बाँकेका भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा बिहीबार राति टिपर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ भने टिपरमा आएका एक जना सामान्य घाइते भएका छन् ।

प्रदेश ३–०१–००६ ख १६८८ नम्बरको टिपर अनियन्त्रित भएर सडकबाट अन्दाजी २०० मिटर तल खस्दा गम्भीर घाइते भएका टिपर चालक स्थानीय २५ वर्षीय सागर तामाङ र टिपरमा आएका अर्का एक जनाको उपचारको क्रममा आज बिहान जिल्ला अस्पताल रसुवामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।

घाइते भएका अर्का एक जनालाई भने उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाइएको छ । यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरमा बिहीबार राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेकै कोहलपुर नगरपालिका–२ का २१ वर्षीय सर्जन सुनार रहेका छन् । भे १ ख २४९१ नम्बरको बसले सर्जन चढेको भे १० प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका उनको उपचारको क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुवै सवारी साधन नियन्त्रणमा रहेको र बस चालक फरार रहेकाले खोजि कार्य भैरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

प्रकाशित मितिः २०७८ बैशाख ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション