त्रिविको ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी) मा भर्ना खुल्यो, यसरी दिनुहोस् आवेदन

0

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी) मा भर्ना खुलेको छ । त्रिविको विज्ञान प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले बुधबार २०७७ सालको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना जारी गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका विद्यार्थीहरुले यहाँ क्लिक गरी रजिस्ट्रेसन लिङ्कमा गएर अनलाइनबाटै भर्ना आवेदन दिन सकिनेछ । सेमेस्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तहको यो शैक्षिक कार्यक्रममा भर्ना हुनका लागि आउँदो चैत १७ गतेभित्र आवेदन बुझाईसक्नुपर्नेछ ।

यद्यपि चैत २२ गतेसम्म दोब्बर दस्तुर बुझाएर भर्ना आवेदन दिन सकिने परीक्षा शाखा बल्खुले जनाएको छ । आवेदन दिने विद्यार्थीहरुको प्रवेश परीक्षाको मिति चैत २८ गते शनिबार मध्यान्ह १२ बजेदेखि २ बजेका लागि राखिएको छ ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संकाय अन्तर्गतका आंगिक क्याम्पसहरुमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार पठनपाठन हुने चार वर्षे बीआईटी कार्यक्रमका लागि यो भर्ना आवेदन खुलाइएको हो ।

त्रिविले न्यूनतम ३६ जनाको कोटा निर्धारण गरेपनि क्याम्पसमा पर्याप्त पूर्वाधार र विद्यार्थीहरुको मागका कारणले अहिले यो कोटालाई बढाएर १०८ पुर्‍याई तीन समूहमा अध्ययन अध्यापन भइरहेको छ ।

त्रिविको पाठ्यक्रम अनुसार बीआईटीमा सूचना प्रविधि बाहेकका अर्थशास्त्र तथा समाजशास्त्रजस्ता कोर्सहरु पनि समेटिएको छ । प्रत्येक सेमेस्टरको क्रेडिट आवर १५ घण्टा रहेको छ । अन्तिम सेमेस्टरमा विद्यार्थीका लागि इन्टर्नशिपको व्यवस्था पनि गरिएको छ भने ८ सेमेस्टरमा केही इलेक्टिभ कोर्सहरु पनि समावेश गरिएका छन् ।

याे काेर्ष त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६ वटा आङ्गिक तथा निजी कलेजहरु पाटन मल्टिपल कलेज ललितपुर, महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस मोरङ, विरेन्द्र मल्टिपल क्याम्पस चितवन, महेन्द्र मल्टिपल क्याम्पस बाँके र सिद्धनाथ साइन्स क्याम्पस कञ्चनपुरमा यो शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रकाशित मितिः २०७७ फागुन २६ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション