पीएचडी र एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

0

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाभित्रका एमफिल र पीएचडी गर्ने विद्यार्थीलाई पालिकाले छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति स्वरूप जनही ५५ हजार ५५५ र पीएचडी अध्ययन गर्ने विद्यार्थीलाई १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार कार्यपालिका बैठकबाट छात्रवृत्तिको रकम टुंग्याइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । गाउँपालिकाले चालू आर्थिक वर्षदेखि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति स्वरूप सहयोग गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने जनाएको छ ।

उच्च शिक्षा हासिल गर्न चाहने पालिकावासीको प्रोत्साहनका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको हो । ‘पीएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्नेलगायतका मापदण्ड बनाएका छौँ’, अध्यक्ष राईले भने ।

गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम ल्याएपछि एक जना विद्यार्थी सम्पर्कमा आइसकेको बताएको छ ।

प्रकाशित मितिः २०७७ पौष १७ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション