काठमाडौं । नेपाली कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा सांसद गगन थापाले कोरोना महामारीमा विद्यालय शिक्षाको निरन्तरता र प्रभावकारी व्यवस्थापनका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई १३ बुँदामा सुझाव पठाएका छन् ।
महामारीमा शैक्षिक संस्थालाई व्यवस्थित गर्न नसकेको थापाको गुनासो रहेको छ । उनले कोरोना भाइरसको महामारीमा शैक्षिक सत्र नै खेर जाने अवस्था सिर्जना हुँदा पनि मन्त्रालयले आवश्यक कदम नचालेको टिप्पणी गर्दै बुधबार मन्त्री पोखरेललाई बुँदागत रुपमा सुझाव दिएका हुन् ।
यस्तो छ थापाको १३ बुँदे सुझाव-
प्रकाशित मितिः २०७७ असोज ०१ बिहिबार
Comments