‘वाल्मीकि को रचना गर्ने रामयण’को हो ?

0

काठमाडौं । राम एक पौराणिक पात्र हुन्, जसलाई ‘मर्यादापुरुष’को रुपमा चित्रित गरिएका छन् । कथा अनुसार उनी अयोध्यावासी राजपुत्र हुन् । राजा दशरथ र रानी कौशल्यको जेठो पुत्रको रुपमा उनको जन्म भयो । उनले मिथिलाका राजा जनककी पुत्री सीतासँग विवाह गरे । हिन्दु पद्धतीमा अस्था राख्नेहरुले रामलाई विष्णुको दश अवतारमध्ये एक मान्ने गरेका छन् ।

रामलाई नै केन्द्रमा राखेर लेखिएको पुस्तक हो, रामायण । यो एक महाकाव्य हो । यसमा ६ अध्याय र २४ हजार स्लोक छ । रामायणमा रामको जीवनको माध्यामबाट जीवनको सत्य र कर्तव्यबारे बताउन खोजिएको छ ।

राम एक पौराणिक पात्र हुन्, ‘रामायाण’को । उक्त महाकाव्य महर्षि वाल्मिकिले रचना गरेका हुन् । संस्कृत भाषाको आदिकवि मानिने वाल्मिकिको जन्म नागा वंशमा भएको मानिन्छ ।

एक जोडी पंक्षीको विलाप सुनेपछि वाल्मिकीले रामायणको रचना गरेको मानिन्छ । रामायणको रचना गरेपछि नै उनी महाकवि वाल्मिकिको नामबाट प्रशिद्ध भए । आफ्नो महाकाव्य रामायणमा उनले अनेक घटनाको समय सूर्य, चन्द्र अन्य नक्षत्रको स्थितिको वर्णन गरेका छन् । यसबाट के पनि अनुमान लगाउन सकिन्छ भने ज्योषित विद्या एवं खगोल विद्याको पनि प्रकाण्ड ज्ञाता थिए ।

ऋषिमुनी बन्नुअघि उनी कुख्यात डाकु थिए भनिन्छ । त्यसबखत उनको नाम रत्नकर थियो । वाल्मिकी भील पुत्र थिए । उनी जंगलमै जन्मिए, हुर्किए । के भनिन्छ भने, उनीहरुको जीवनयापनको मूख्य आधार नै लुटपाट वा डकैती थियो । रत्नाकरले पनि आफ्नो पूर्खाहरुले झै डकैतीबाट जीवनयापनको बाटो रोजे । पछि उनले विवाह गरे । उनका सन्तान जन्मिए । सन्तानको पालनपोषणका लागि उनी अरु लुटपाट र हिंसा गर्न थाले ।

प्रचलित कथा अनुसार एकपटक साधुहरुको मंडली जंगलको बाटो हुँदै कतै गइरहेका थिए । रत्नाकरले उक्त साधु मंडलीलाई पनि लुटपाट एवं हत्या गर्ने धम्की दिन थाले । तर, साधु मण्डलीसँग विवाद गरिरहँदा उनलाई के बोध भयो भने आफुले पाप कर्म गरिरहको छु र यसको भागिदार आफुमात्र हुनुपर्नेछ । अन्ततः यसपछि उनलाई आफ्नो कर्मप्रति अति घृणा जाग्यो, ग्लानी भयो । त्यसपछि रत्नाकरले आफ्नो धन्दा छाडेर ध्यान-तपस्यामा लागे । उनी डाकु रत्नाकरबाट महर्षि वाल्मिकी भए । यही तपस्याको नतिजा थियो, रामायाण ।

महर्षि वाल्मिकीले रचना गरेको रामायाण यस्तो महाकाव्य हो, जसमा श्रीरामको जीवन-कथाको माध्यामबाट सत्यनिष्ठा, पिता प्रेम, कर्तव्य पालना, प्रेम वात्सल्य, सत्य र न्यायको कुरा लेखिएको छ ।

प्रकाशित मितिः २०७७ साउन २५ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション