महाभारतका विद्यालयको पुननिर्माण अन्तिम चरणमा

0

काभ्रे । भूकम्पबाट क्षति पुगेका काभ्रेका विकट कर्णाली भनेर चिनिएको महाभारत गाउँपालिका भित्रका विद्यालयको पुननिर्माण अन्तिम चरणमा पुगेको छ ।जिल्लाको महाभारत गाउँपालिकाभित्र मात्र २०७२ सालमा गएको भूकम्पबाट ४९ विद्यालय पूर्ण क्षति भएको थियो । विद्यालयको पुननिर्माणसँगै हस्तान्तरण समेत गरिएको छ ।

महाभारत गाउँपालिकाभित्र पुननिर्माण भइरहेको विद्यालयको अनुगमन र निरीक्षणमा पछि विद्यालय निर्माणको चरण अन्तिम अवस्थामा पुगेको छ । भूकम्पले क्षति पुर्‍याएका महाभारत गाउँपालिकामा रहेको ४९ वटा विद्यालयमध्ये ४४ वटा विद्यालयको भवन निर्माणमध्ये ३२ विद्यालयको पुननिर्माण सकेर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइका इञ्जिनियर सोभित श्रेष्ठले बताए ।

बाँकी विद्यालयको भवन निर्माणाधिन अवस्थामा रहेको र केहीको शिलान्यास भएर निर्माणकै चरणमा रहेको श्रेष्ठले अन्नपूर्ण आनलाइनलाई जानकारी दिए। निर्माणाधिन अवस्थामा रहेको विद्यालयमा वडा नं. ५ चार किल्लास्थित ग्रामोन्नती मावि, गौलेश्वरी आधारभूत विद्यालय वडा नं. ६ गोलटार, जनकल्याण आधारभूत विद्यालय वडा नं. ७, आजाद माध्यमिक विद्यालय मगरगाउँ वडा नं.६ र जनकल्याण माध्यमकि विद्यालय घर्तिछाप वडा नं. ८ रहेको छ । ति बिद्यालयहरु चाडै निर्माण सकेर हस्तान्तरण गरिने इन्जिनियर श्रेष्ठले बताए ।

यो आर्थिक वर्षमा गाउँपालिकाको वडा नं. १ स्थित गोकुले माविको चार कोठे भवन, वडा नं. ३ स्थित सानो पोखराको सिद्धेश्वर माविको चार कोठे भवन र वडा नं. ६ बनखु सल्लेनीमा रहेको जनमोहन माविको चार कोठे भवन गरी तीनवटा विद्यालय गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाद्वारा शिलान्यास गरी निर्माण सुरु भएको छ ।

भूकम्पबाट क्षति भएको विद्यालय निर्माणको अन्तिम चरणमा रहेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बले बताए । जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का इञ्जिनियर सोभित श्रेष्ठले जिल्लामा दातृ निकायहरुबाट बोलपत्र आह्वानमार्फत, एनजीओरआईएनजिओ र विद्यालय व्यवस्थापन समितिबाट गरी तीन तरिकाबाट विद्यालय भवन पुनःनिर्माण भएकोमा अब विद्यालय व्यवस्थापन समितिमार्फत गर्ने कामहरु बाँकी रहेको बताए ।

बाँकी रहेको विद्यालयको पुन निर्माण यो वर्षभित्रै सकिने श्रेष्ठले बताए । अब विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा रहेकाले केही विद्यालयमा शौचालय निर्माणको काम आगाडि बढाइरहेको श्रेष्ठले बताए।

प्रकाशित मितिः २०७६ माघ ०८ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション