भक्तपुरमा ‘टिचिङ पेडागोजी युजिङ केस स्टडी मेथोड तालिम सुरु

0

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सभासद प्रेम सुवालले वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको ‘टिचिङ पेडागोजी युजिङ केस स्टडी मेथोड’ बारे तीनदिने तालिमको उद्घाटन गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै सुवालले देश आजको अवस्थासम्म किन र कसरी आइपुग्यो भन्नेबारे विश्वविद्यालयका प्राध्यापकहरुले अध्ययन अनुसन्धान गर्नुपर्ने बताउँदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न डराउनु, लगानीकर्ताले ऋण तिर्न नसक्नु सबै आर्थिक सङ्कटको परिणाम बताए ।

विश्वविद्यालयका प्राध्यापकहरुलाई राजनैतिक अवस्थाबारे अनुसन्धान गर्न आग्रह गर्दै उनले ख्वप विश्वविद्यालय स्थापनाका लागि २०६४ सालदेखि सङ्घर्ष जारी रहेको जानकारी दिए ।

सभापतिको आसनबाट बोल्दै रिसर्च म्यानेजमेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यले शिक्षक, प्राध्यापकहरुलाई सैद्धान्तिक शिक्षण पद्धतिभन्दा प्रयोगात्मक अध्यापनशैली अपनाउन आग्रह गरे ।

कलेज व्यवस्थापन समितिका सदस्य एवं भनपा ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले अहिलेको नयाँ पुस्ता उच्च शिक्षा अध्ययनको नाममा विदेशिएको दृश्यले नेपालको पाठ्यक्रम नै समाजिक जीवनसँग बेमेल भएको हुन् की भनी प्रश्न गर्दै युवा पुस्ता विदेश मोहबाट ग्रस्त भएकोमा चिन्ता व्यक्त गरे ।

वर्तमान आर्थिक सङ्कटको समयमा भक्तपुरमा रहेको सहकारी, वित्तीय संस्थाहरुले भक्तपुरका जनताहरुको बचत रकम लगानीबारे अध्ययन अनुुसन्धान गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।

वागीश्वरी कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवालले केस स्टडी विद्यार्थीहरुको पाठ्यक्रममा अनिवार्य भैसकेको हुँदा अध्यापन गराउने शिक्षक, प्राध्यापकहरु यस विषयमा तयारी हुन आवश्यक रहेको जानकारी दिए ।

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ मानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र उपप्राध्यापक विकल प्रजापतिले पनि आफ्नो मन्तब्य राखेका थिए ।

जेष्ठ १५ गतेसम्म चल्ने उक्त कार्यशालामा उपप्राध्यापक डा. भरतसिहं थापा र उपप्राध्यापक सन्जय घिमिरेले पहिलो दिन स्रोतव्यक्तिका रुपमा प्रशिक्षक रहनेछन् । त्यसैगरी दोस्रो र तेस्रो दिनमा प्राध्यापक डा.पुष्कर ब्रजाचार्य, प्राध्यापक डा. सञ्जयकुमार श्रेष्ठ, उपप्राध्यापक डा. वेदप्रसाद ढकाल र उपप्राध्यापक डा. बलराम दुवाल गरी जम्मा ६ जना स्रोतव्यक्तिले प्रशिक्षण दिने कलेज प्रशासनले जनाएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション