भाेलिदेखि भिरिन्ची कलेजमा आईसीटी मेला, यस्ता छन् विशेष आकर्षण

0

काठमाडौं । भोलि शुक्रबारदेखि कुमारीपाटीस्थित भिरिन्ची कलेजमा दाेस्राे संस्करणकाे आईसीटी मेला हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलामा आईसीटीसँग सम्बन्धित विभिन्न परियोजना प्रस्तुत हुने कलेजले जनाएकाे छ ।

साथै गेम, लाइभ म्युजिक, रोबो र्‍याम्पलगायतका कार्यक्रम पनि मेलामा समावेश गरिएकाे छ । दुई वर्षअघि कलेजले पहिलाे पटक आईसीटी मेला गरेको थियो । कोभिड-१९ का कारण रोकिँदै आएको मेला नयाँ स्वरूपमा आयोजना गर्न लागिएकाे कलेजका अध्यक्ष तथा सीईओ आकाश सिम्खडाले बताए ।

अघिल्लो कार्यक्रममा विद्यार्थीले बनाएको सफ्टवेयरमा केन्द्रित भएको मेला यो वर्ष विभिन्न कार्यक्रममा साथ आयोजना हुने उनले बताए । मेलामा यो वर्ष २० भन्दा बढी आईसीटी सोलुसन प्रस्तुत हुनेछन् ।

मानिसको दैनिक जीवनलाई सहजता प्रदान गर्न इन्टरनेट अफ थिङ्स (आईओटी) लाई जोडेर यी परियोजना प्रस्तुत हुने उनले बताए । जसमा विद्यार्थीले तयार पारेको स्मार्ट लक, स्मार्ट हाउस सोलुसन जस्ता परियाेजना समावेश हुनेछन् ।

साथै मेलाको अवधिमा आईसीटी आईडिया हन्ट, रोबो र्‍याम्प रेस अर्थात रोबट रेस प्रतिस्पर्धा, र्‍यापिड कोडिङ च्यालेन्ज पनि आयोजन हुनेछ ।

मेलाका अवलाेकनकर्तालाई लक्षित गरेर होलोग्राफी डिस्प्ले, इन्फिनिटी मिरर रुम, एलईडी क्युब, आईसीटी गेम समेत रहनेछन् । त्यस्तै मेलामा फुड स्टल, लाइभ म्युजिक, स्क्युड गेम समेत रहने जनाइएकाे छ ।

शनिबार ‘च्याम्पियन अन आईसीटी इनोभेसन थ्रु एकेडेमिया’ विषयमा प्यानल छलफल समेत रहेको छ । जसमा युथ इनोभेटिभ ल्याबका कार्यकारी निर्देशक प्रदिप खतिवडा, गृह मन्त्रालयका एमआईएस विज्ञ अशोक शर्मा र नेपाल दूरसञ्चार प्राधिकरणकी सहायक निर्देशक रोजा किरण बासुकला रहनेछन् ।

त्यस्तै कार्यक्रममा विशेष वक्ताको रुपमा नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकाल रहनेछन् ।भिरिन्ची कलेज नेपालमा ब्याचलर अफ इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी (बीआईसीटी) अध्यापन गराउने एक मात्रै कलेज हो ।

कलेजले दुई वर्षे उद्यमशीलतामा आधारित एमबीए प्रोग्राम समेत सञ्चालन गरिरहेको छ ।

‘एसिया ई विश्वविद्यालय’ सँगको सहकार्यमा सञ्चालनमा रहेको कलेजले आफ्ना विद्यार्थी तथा आईसीटीमा काम गरिरहेकालाई प्रोत्साहन गर्ने उद्देश्यले यो मेला आयोजना गर्न लागेको हो ।

निःशुल्क प्रवेशकाे व्यवस्था मिलाइएकाे मेलामा विद्यार्थी, शिक्षा क्षेत्रमा संलग्न व्यक्ति तथा अन्य जोकोहीले सहभागीता जनाउन पाउनेछन् ।

प्रकाशित मितिः २०७९ बैशाख ०८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション