ट्रम्पको अकाउन्टमाथि प्रतिबन्ध लगाएसँगै ट्वीटरले गुमायो अढाइ अर्ब डलर

0

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएसँगै सोसल मिडिया कम्पनी ट्वीटरको शेयर मूल्यमा भारी गिरावट आएको छ ।

सोमबार ट्वीटर कम्पनीको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आयो । जसका कारण ट्वीटर कम्पनीको बजार मूल्य अढाई अर्ब डलरले घट्न पुगेको छ । अर्थात् डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको घटनापछि ट्वीटरले शेयर मूल्यको गिरावटका कारण सोमबार अढाइ अर्ब डलर गुमाएको छ ।

ट्रम्पमाथि प्रतिबन्ध लगाउने ट्वीटरको कदमविरुद्ध रिपब्लिकन नेताहरुले आलोचना गरिरहेका छन् । ट्वीटर र ट्रम्पबीचको विवादका बीच ट्वीटरमाथि थप नियमनको आवाज उठ्नसक्ने चर्चा चलिरहेका बेला त्यसको असर ट्वीटरको शेयर मूल्यमा परेको बताइएको छ ।

ट्रम्प सर्वाधिक फलोअर्स भएका ट्वीटर प्रयोगकर्तामध्ये एक हुन् । ट्वीटरमा उनका ८ करोड ८० लाख फलोअर्स छन् भने अर्बौँ पटक उनका ट्वीटहरु रिट्वीट भैसकेका छन् ।

विश्लेषकहरुका अनुसार ट्वीटरमा यस्ता लाखौँ प्रयोगकर्ता छन् जो ट्रम्पका अन्ध समर्थक छन् । ट्रम्पमाथि स्थायी प्रतिबन्ध हुँदा ती लाखौँ प्रयोगकर्ताले ट्वीटर परित्याग गर्न सक्नेछन् ।

अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा गत हप्ता भएको घटनापछि फेसबुकले तत्कालै ट्रम्पको अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो । तत् पश्चात् ट्वीटरले पनि ट्रम्पमाथि प्रतिबन्ध लगयो । गत बुधबार संसद भवनमा भएको घटनापछि थप हिंसा भड्किन सक्ने खतरा भएकाले ट्रम्पको अकाउन्टमाथि बन्देज लगाइएको ट्वीटरको भनाइ छ । कुनै पनि राज्य प्रमुखहरुमाथि ट्वीटरले लगाएको यो पहिलो प्रतिबन्ध हो ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ट्रम्प समर्थकहरुले प्रदर्शन गर्ने सम्भावनाका बीच क्यालिफोर्नियास्थित ट्वीटर मुख्यालय बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विश्लेषकहरुका अनुसार अमेरिकी संसदमा भएको घटना पश्चात् विश्वमा सोसल मिडियाहरुमाथि कडा नियमनको युग सुरु हुनसक्ने सम्भावना छ । कतिपयले यसलाई सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको घटनासँग समेत तुलना गरिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ पौष २८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション