आर्मेनिया-अजरबैजान युद्ध: हालसम्म ८० भन्दा धेरैको मृत्यु, सयौं घाइते

0

काठमाडौं । ककेसस क्षेत्रका दुई देश आर्मेनिया र अजरबैजानबीच विवादास्पद क्षेत्र नागोर्नो काराबाखलाई शुरु भएको युद्धले भिषण रुप लिइरहेको छ । सोमबार पनि जारी युद्धमा दुबै देशले एक अर्कामाथि ट्याक, तोप र हेलिकप्टरबाट घातक हमला गरेको आरोप लगाएका छन् ।

यस युद्धमा अहिलेसम्म ८० भन्दा धेरैको मृत्यु भएको र सयौं संख्यामा घाइते भएको बताइएको छ । युद्धले विकराल रुप लिइरहँदा ती देशका समर्थनमा रहेका रुस र टर्की पनि यस युद्धमा मुछिन सक्ने सम्भावना बढ्दै गएको छ ।

आर्मेनियाली फौजले सोमबार विहानै टारटार सहरमा गोलाबारी सुरु गरेको अजरबैजानको रक्षा मन्त्रालयले दावी गरेको छ । यसबीच युद्ध रातभरी जारी रहेको र अजरबैजानले विहानै घातक हमला गरेको आर्मेनियाली अधिकारीहरुले बताए ।

दुबै पक्षबाट ट्यांंक, तोप, ड्रोन र लडाकु विमानद्वार हमला भइरहेको छ । अजरबैजानका रक्षा मन्त्रालयले इन्टरफ्याक्स समाचार एजेन्सीलाई युद्धमा आर्मेनियाका ५ सय ५० भन्दा धेरै सैनिक मारिएको जानकारी दिएको छ ।

यसबीच आर्मेनियाका अधिकारीहरुले उक्त दावी अस्विकार गर्दै अजरबैजानका चार हेलिकप्टर खसालेको बताए । सोमबार विहान लडाई भएको इलाका अजरबैजानको हो तर यहाँ सन् १९९४ देखि आर्मेनिया समर्थित बलको कब्जामा छ । यस संकटलाई ध्यानमा राखी अजरबैजानले केही क्षेत्रमा सैन्य कानुन लागु गरेको छ र केही प्रमुख सहरमा कफ्र्यु आदेश पनि जारी गरेको छ ।

यसबीच आर्मेनिया र अजरबैजानमा बढ्दो युद्धले रुस र टर्की यसमा कुद्ने खतरा उत्पन्न भएको छ । रुसले आर्मेनियालाई समर्थन गरिरहेको छ भने अजरबैजानलाई नेटो सदस्य राष्ट्र टर्की र इजरायलको समर्थन रहेको छ ।

न्युयोर्क टाइम्सको समाचार अनुसार आर्मेनिया र रुसबीच रक्षा सन्धि छ र यदी अजरबैजानको यो हमला आर्मेनियाको जमिनमा भए भने रुस मोर्चा सम्हाल्न आउनु पर्ने हुन्छ । यसबीच आर्मेनियाले आफ्नो जमिनमा पनि केही हमला भएको बताएको छ ।

अजरबैजानको पक्षमा रहेको टर्कीले यस संकटको शान्तिपुर्ण समाधान हुने तर अहिलेसम्म आर्मेनियाली पक्ष यसका लागि इच्छुक नदेखिएको टिप्पणी गरेको छ । आर्मेनिया वा कुनै अन्य देशको आक्रामक कारवाही विरुद्ध अजरबैजानका जनताको साथमा उभिने टर्कीले जनाएको छ ।

रुस र टर्कीबीच यसअघि नै लिबिया र सिरियाको गृहयुद्धमा जम्काभेट भइसकेका छन् । त्यसपछि पनि दुई देशबीच ब्यापारिक सम्बन्ध भने कायम छ । टर्कीले अमेरिकालाई असन्तुष्ट पार्ने गरी रुसबाट एस ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किनेको थियो ।

हाल भइरहेको युद्धमा टर्कीमा बेनेका युद्धक ड्रोन विमानले नागोर्नो काराबाखमा आर्मेनियाली ट्यांक ध्वस्त पारिरहेका छन् । रुस यसर्मा मुकदर्शक भएर नबस्ने र कडा कदम चाल्न सकिने विशेषज्ञहरुले आशंका ब्यक्त गरेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション