खर्बपति ट्रम्पमाथि कर छलेको आरोप, आयकरको नाममा ‘७५० डलर’ मात्रै !

0

काठमाडौं । अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार खर्बपतिका रूपमा परिचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतिय चुनाव पछि सरकारलाई केवल ७५० डलर मात्र कर तिरेका छन्। उनी २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसपछि उनले अहिलेसम्म मात्र ७५० डलर आयकर तिरेको न्युयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पले सङ्घीय आयकर बापत जम्मा सात सय पचास डलर अर्थात झण्डै ९० हजार नेपाली रूपैयाँ मात्र तिरेका हुन।दुई दशक भन्दा बढी समयदेखिको ट्रम्प र उनका कम्पनीहरूको आयकर रिटर्न तथ्यांक न्यु योर्क टाइम्सले फेला पारेको जनाएको छ।

उक्त अखबारले ट्रम्पले पछिल्लो १० देखि १० बर्षको अवधिमा कुनै आयकर नतिरेको आरोप लगाएको छ। ती कर अभिलेखले निरन्तरको घाटा र वर्षौको कर छलीलाई उजागर गर्ने बताइएको छ।

ट्रम्पका आफ्नै ५ सय व्यापारिक संस्थाहरु छन्। यी संस्थाहरु द ट्रम्प अर्गनाइजेसन समूह अन्तर्गत चल्दछन्। जसले वर्षौ अरबौं डलरको आम्दानी गर्दछन्। ट्रम्पले भने उक्त खबरलाई फेक न्यूज भनेका छन्। आइतबार रिपोर्ट प्रकाशित भएपछि ट्रम्पले पत्रकारहरूसँग आफूले कर तिरेको बताएका छन्।

पत्रकारहरुसँग ट्रम्पले भनेका छन्, ‘वास्तवमा मैले कर तिरेको छु। मेरो कर भुक्तानी सम्बन्धी विवरण आउने बित्तिकै तपाईँले त्यो देख्न सक्नुहुन्छ। त्यसको अहिले अडिट भैरहेको छ, मेरा कर भुक्तानी विवरणहरू लामो समयदेखि अडिटमा छन्।’

ट्रम्पले आफ्नो व्यवसाय सम्बन्धी कागजातहरू देखाउन अस्वीकार गरेका छन, जसका कारण उनले कानुनी चुनौती पनि सामना गर्नु परेको बीबीसीले उल्लखे गरेको छ। बीबीसी

प्रकाशित मितिः २०७७ असोज १२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション