२३ हजार फिटको उचाइमा रहेको अवस्थामा विमानको इन्जिन बन्द

0

काठमाडौँ । भारतको मुम्बईबाट हैदरावादका लागि उडेको इन्डियो एयरलाइन्सको एक विमान २३ हजार फिटको उचाइमा रहेको अवस्थामा इन्जिन नै बन्द भएको समाचार प्रकाशमा आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति उडान भरेको केही समयपछि अचानक इन्जिन बन्द भएको हो । विमानको इन्जिन २३ हजार फिटको उचाइमा विमान उडिरहेको समयमा अकस्मात बन्द भएपछि यात्रुहरुमा सबै खैलाबैला मच्चिएको थियो ।

इन्डिगोको ‘६ई-५३८४’ विमानको इन्जिनबाट केही आवाज आएपछि एक प्रकारको कम्पन भएको थियो । तत्कालै पाइलटले उक्त इन्जिनलाई बन्द गरेको बताइएको छ ।

एउटा इन्जिन बन्द भएपछि पाइलटले अर्को इन्जिनको मद्दतलाई विमानलाई नियन्त्रणमा राख्दै आपतकालीन अवतरणका लागि मुम्बई विमानस्थलमै फर्काएका थिए ।

विमानस्थल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार राति १ बजेर ३९ मिनेटमा उक्त विमानलाई मुम्बई विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो ।

अवतरणपछि विमानको प्राविधिक पक्षको अनुसन्धान गरेका एक अधिकारीलाई उद्धृत गर्दै नवभारत टाइम्स अखबारले जनाएअनुसार इन्जिन नम्बर १ को ‘लो प्रेसर टर्बाइन नम्बर ३’मा खराबी पाइएको छ । यसले ४००६ घण्टा उडान भरिसकेको बताइन्छ । उक्त इन्जिनमा खराबी भएपछि अर्को ‘मोडिफाइड’ इन्जिनको मद्दतमा विमानलाई सुरक्षित रुपमा अवतरण गराइएको थियो, जसले ११९८ घण्टासम्म मात्र उडान भरेको थियो ।
उक्त विमानमा ९५ जना यात्री सवार थिए ।

इन्डिगो एयरलाइन्सका विमानको ‘प्राट एन्ड ह्विटनी’ इन्जिनमा उडानकै क्रममा बारम्बार समस्या आउने गरेको छ । इन्डिगोको नियो श्रेणीको विमानमा यस्तो समस्या विगत दुई वर्षमा २२ पटक भइसकेको बताइएको छ ।

भारतको नागरिक उड्डयन प्राधिकरणले इन्डिगो विमानका एयरबस ३२० (नियो) श्रेणीका सबै विमानको पुराना प्राट एन्ड ह्विटनी इन्जिन परिवर्तन गर्न समयसीमा तोकेको छ । आगामी ३१ मे सम्ममा त्यस्ता विमानको इन्जिन परिवर्तन गरिसक्नु पर्ने छ ।

प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション