हङकङका प्रदर्शनकारीले प्रजातन्त्रका लागि अमेरिकासँग सहयोग मागेपछि चीन आक्रोशित

0

काठमाडौं । हङकङ चीनको विभाजन नहुने अंश रहेको र विभाजनको पक्षमा हुने कुनै गतिविधि या प्रयास स्वीकार्य नहुने चीनको सरकारी सञ्चार माध्यमले बताएको छ ।

अमेरिकी वाणिज्य दूतावास अगाडि हङकङमा प्रजातन्त्र बहाली गर्नका लागि सहयोग गर्न अपिल गर्दै प्रदर्शन भएको भोलिपल्ट सोमबार चीनले यस्तो बताएको त्यहाँको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

आइतबार भएको प्रदर्शनले हङकङमा पछिल्लो समय भएको प्रदर्शनसहितका राजनीतिक गतिविधिमा विदेशी शक्तिको हात रहेको पुष्टि भएको चिनियाँ पत्रिका द चाइना डेलीले उल्लेख गरेको छ । गएको जुनको मध्यमा हङकङमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो ।

हङकङ सरकारले ल्याएको सुपूर्दगी सम्बन्धी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन केही दिनअघिसम्म ठूलो रुपमा जारी थियो । सरकारले सो विधेयक खारेज गरेपछि मात्रै हङकङको अवस्था केही शान्त बन्दै गएको छ । चीनले भने सो प्रदर्शनको पछाडि विदेशी शक्तिको हात विशेष गरी अमेरिका भन्दै केन्द्र सरकारले धैर्यता खलबल गराउने प्रयास नगर्न चेतावनी दिएको छ ।

हङकङ सन् १९९७ मा चीनको शासनमा फर्किएको हो । एक देश दुई प्रणाली सिद्धान्त अनुसार त्यहाँको शासन व्यवस्था चल्दै आएको छ । द चाइना डेलीको सम्पादकीयमा भनिएको छ, ‘हङकङ चीनको अविभाज्य क्षेत्र हो र यो नै बटम लाइन हो । यसमा कसैले पनि चुनौति दिन सक्दैन–प्रदर्शनकारीले र फोहोरी खेल खेल्ने विदेशी शक्तिहरुले पनि ।’

हङकङमा भएको प्रदर्शन वा भइरहेका र्‍यालीहरु अधिकार या प्रजातन्त्रका लागि नभई विदेशी शक्तिको दखलको नतिजा रहेको दाबी सम्पादकीयमा गरिएको छ ।

यस्तै सिन्ह्वाले फरक टिप्पणीमा कानूनी शासन लागु हुनु पर्ने र अहिलेकै अवस्था कायम रहेमा हङकङकले ठूलो मूल्य चुनाउनु पर्ने उल्लेख गरेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ २३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション