विकिलिक्सका संस्थापक जुलियन असान्जको सुपुर्दगी किन चाहन्छ अमेरिका?

0

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई बिहीबार लण्डनस्थित इक्वेडरको दुतावासबाट पक्राउ गरिएको छ। जहाँ उनी सात वर्षदेखि शरण लिएर बस्दै आएको थिए। असान्जले सन् २०१२ मा इक्वेडरको दुतावासमा शरण लिएका हुन्।

बिहीबार असान्जलाई वेस्टमिनिष्टर कोर्टमा पेश गरिएको छ। जहाँ उनी अदालतसमक्ष आत्मसमर्पण नगरेकोमा दोषि पाइए।

असान्जले अमेरिकी सरकारसँग जोडिएका गोप्य दस्तावेजहरु विकिलिक्समार्फत सार्वजनिक गरिदिएका थिए। उनीमाथि अमेरिकी सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप छ।

असान्जले पूर्वअमेरिकी इन्टेलिजेन्स विश्लेषक चेल्सी म्यानिङको सहयोगमा गोप्य दस्तावेज डाउनलोड गरेको अमेरिकाको जस्टिस डिपार्टमेन्टको आरोप छ। यदि असान्जमाथि लागेको आरोप पुष्टि भयो भने उनलाई पाँच वर्षको जेल सजाय हुनसक्ने छ।

अब ब्रिटिस सरकारले जुलियन असान्जलाई अमेरिकासमक्ष सुपुर्दगी गर्ने कि नगर्ने भन्ने कुरा महत्वपुर्ण छ।

असान्जका वकिल जेनिफर रोविन्सनले सुपुर्दगीको विरोध गर्ने बताएका छन्। उनले भने,‘सुपुर्दगीको मागको विरुद्धमा छु। यदि कुनैपनि पत्रकारले अमेरिकाको विरुद्ध दस्तावेजको माध्यमबाट वास्तविकता सार्वजनिक गर्छ भने उसलाई अमेरिकी सरकारको आरोपको सामना गर्नुपर्छ। यो एक खतरनाक नजिर सावित हुनेछ।’

यदि आफू दुतावासबाट बाहिर निस्किएँ भने आफ्नो सुपुर्दगी हुनसक्ने असान्जले पहिले नै बताएका थिए।

असान्जका वकिल जेनिफर रोविन्सन
ब्रिटेनका गृहसचिव साजिद जाविदले टुवीट् गर्दै भनेका छन्,‘म यस कुराको पुष्टि गर्छु, जुलियन असान्ज प्रहरी हिरासतमा छन् र यतिबेला ब्रिटेनको अदालतमा कारबाहीको सामना गरिरहेका छन्।’

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न थालेपछि असान्जको व्यवहारलाई लिएर आफ्नो देशको धैर्य सकिएको बताएका छन्।

मोरेनोले भने,‘विकिलिक्सले २०१९ मा भ्याटिकनको दस्तावेज सार्वजनिक गरेका थियो।’

उनले भनेका छन्,‘यो र यस्तै अन्य प्रकाशनबाट सबैलाई के स्पष्ट भएको छ भने असान्ज अहिले पनि विकिलिक्ससँग जोडिएका छन्। यसबाट उनी अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेका छन् भन्ने स्पष्ट छ।’

असान्जको सुपुर्दगी किन चाहन्छ अमेरिकार 

असान्जले सन् २००६ मा विकिलिक्सको स्थापना गरेका थिए। जसको उद्देश्य गोप्य दस्तावेज र तस्बिरहरु प्रकाशित गर्नु थियो।

विकिलिक्सले स्थापनाको चारवर्षपछि एउटा भिडियो फुटेज सार्वजनिक गरेका थियो। जसमा अमेरिकी सैनिक इराकमा हेलिकप्टरबाट सर्वसाधारण नागरिकको हत्या गरिरहेको थियो।

जसका लागि असान्जलाई अमेरिकी इन्टेलिजेन्स विश्लेषक चेल्सी म्यानिङले सघाएका थिए। म्यानिङ सन् २०१० मा अमेरिकामा पक्राउ परेका थिए। उनीमाथी सात लाख गोप्य दस्तावेज, भिडियोलगायत अन्य कुटनीतिक दस्तावेजहरु ‘लिक’ गरेको आरोप छ।

म्यानिङका अनुसार अमेरिकी विदेश नीतिमाथि बहस होस् भनेर उनले यस्तो गरेका थिए। अमेरिकाले भने उनले कैयौँको ज्यानलाई जोखिममा पारेको बताएको छ।

गतवर्ष भर्जिनिया राज्यमा जारी गरिएको असान्ज विरुद्धको अभियोगमा उनले सन् २०१० मा म्यानिङसँग मिलेर रक्षा विभागका गोप्य जानकारीहरु प्राप्त गर्न षडयन्त्र गरेको आरोप छ।

अभियोग अनुसार म्यानिङले सन् २०१० को जनवरी देखि मे को बिचमा अमेरिकी विभागहरु र एजेन्सीहरुबाट डेटावेस डाउनलोड गरेर विकिलिक्सलाई दिएका थिए।

अमेरिकाको न्याय विभागले यसलाई, ‘संयुक्त राज्य अमेरिकाको इतिहासको सबैभन्दा ठूलो गोप्य जानकारीमाथिको छेडछाड’ को मामिला भनेको छ। – बिबिसी

प्रकाशित मितिः२०७५ चैत ३० शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション