सुडानका राष्ट्रपति पक्राउ

0

काठमाडौं । तीन दशकसम्म सत्तामा रहने सूडानका राष्ट्रपति ओमर–अल बशीरलाई सत्ताच्यूत गरिएको छ । रक्षा मन्त्रालयले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

सरकारी टेलिभिजनमा बोल्दै सुडानका रक्षामन्त्री अहमद अवाद इबले सेनाले दुई वर्षपछि चुनाव गराउने निश्चय गरेको बताएका छन् ।यसका साथै देशमा तीन महिनाको संकटकालको घोषणा गरिएको छ ।

सन् १९८९ देखि नै सूडानमा राज गरिरहेका बशीरविरुद्ध केही महिनादेखि लगातार प्रदर्शन भइरहेको थियो । कडा शासकका रुपमा चिनिएका बाशीर जसरी सत्तामा आएका थिए बहिर्गमन पनि त्यसरी नै भएको छ ।

सुडानी सेनाद्वारा पदच्युत गरिएका बाशीरको शासनकालमा भएका घटनाहरू यहाँको राजनीतिक परिवर्तनका महत्वपूर्ण पाटाका रूपमासमेत हेर्ने गरिएको छ । उनले सन् १९८९ मा कू गरेर सत्ता हत्याएका थिए । अहिले सुडानी सेनाले पनि उनलाई कु नै गरेर हटाइदिएको छ ।

गत केही महिनायता सन् १९८९ देखि सुडानमा शासन गर्दै आएका राष्ट्रपति अल–बशीरका विरुद्ध विभिन्न विरोध प्रदर्शनहरू हुँदै आएका थिए । झण्डै चार महिनादेखि उनीविरुद्धमा भएको आन्दोलनको आडमा सेनाले उनलाई हटाएको हो । एजेन्सी

प्रकाशित मितिः२०७५ चैत २९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション