गरिब परिवारलाई मासिक ६ हजार दिने कांग्रेसको घोषणा

0

काठमाडौं । आसन्न लोकसभा चुनावका लागि नीति सार्वजनिक गर्दै भारतीय कांग्रेसले देशका गरिब परिवारलाई मासिक ६ हजार रुपियाँ दिने घोषणा गरेको छ । यसले चुनावमा ठूलो सहयोग गर्ने कांग्रेसको अपेक्षा छ । यतिमात्र नभइ पुलवामा आक्रमणपछि भारतीय जनता पार्टीको पक्षमा देखिएको प्रशंसासमेत समाप्त हुने कांग्रेसको अपेक्षा छ ।

यो योजनाका बारेमा उठाइएको प्रश्नको जवाफ दिदैं कांग्रेस अध्यक्ष राहुल गान्धीले यसबाट देशको वित्तिय सन्तुलनमा कुनै असर नपर्ने बताएका छन् । यसलाई कांग्रेसले न्युनतम आय योजना नाम दिएको छ । कांग्रेस बिजेपी सरकारको पालामा भएको रोजगारीको कमी र खेतिको संकटका बारेमा पनि आलोचना गर्ने पक्षमा छ । तर बिजेपी राष्ट्रवादले त्यसलाई दबाउने प्रयासमा रहेको जनाइएको छ ।

राहुल गान्धीले जनवरीको एक र्यालीका क्रममा न्युनतम आयको अधिकारको पक्षमा आवाज उठाएको थियो । कांग्रेसले गरेको यो घोषणा २००४ देखि २०१४ सम्म युपिए गठबन्धनको सरकारको योजनाकै बिस्तारित रुप रहेको बताइएको छ । यस घोषणाअनुसार ६ हजारभन्दा कम आय भएकाहरुलाई कांग्रेसले सत्तामा आएपछि मासिक ६हजार दिनेछ । मासिक आय १२ हजार पुगेपछि यो घोषणाको स्कीम समाप्त हुनेछ ।

यसअनुसार कांग्रेसले यस योजनामा देशका अति गरिब २० प्रतिशत अर्थात् ५ करोड परिवार सहभागी हुने अपेक्षा गरेको छ । ५ करोड परिवार अर्थात् २५ करोड मानिस सामेल हुनेछन् । यसलाई २ चरणमा लागू गरिनेछ । पूर्व अर्थमन्त्री पि चिदम्बरम्ले यस योजनामा पहिले १।८ लाख करोड रुपियाँ लाग्ने बताएका थिए । यो रकम ती परिवारको मुख्य मानिसलाई दिइनेछ ।

अघिल्लो चुनावमा कांग्रेसले गरिब किसानको ऋणलाई मुद्दा बनाएको थियो, जसअनुसार चुनाव जित्नेबित्तिकै छत्तीसगढ, मध्यप्रदेश र राजस्थानका किसानको ऋण माफी गरेको थियो । धानको भण्डार मानिएको छत्तीसगढमा धानको मूल्य तोकेको थियो । एजेन्सी

प्रकाशित मितिः२०७५ चैत १२ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション