काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनका बीचमा अर्को महिना भेटवार्ता हुने भएको छ।
उनीहरुबीचको भेटवार्ता यस पटक भेतनाममा हुन सक्ने बीबीसीले आंकलन गरेको छ। यसअघि कोरियाको निशस्त्रीकरण गर्ने विषयमा २०१७ को जुन महिनामा सिंगापुरमा भेटवार्ता भएको थियो। एजेन्सी
प्रकाशित मितिः २०७५ माघ ५ शनिबार
Comments