बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव असफल

0

काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मेविरुद्धको अविश्वासको प्रस्ताव हाउस अफ कमनमा अस्वीकृत भएको छ । बुधबार झण्डै ४ घण्टा लामो छलफल पछि भएको मतदानमा ३ सय २५ सांसद्ले सरकारको पक्षमा र ३ सय ६ सांसद्ले सरकारको विपक्षमा मतदान गरेको बिबिसीले जनाएको छ ।

मंगलबार मेले संसदमा प्रस्तुत गरेको ब्रेक्जीटसम्बन्धि प्रस्तावमा ठुलो हार बेहोरेकी मेविरुद्ध त्यसपछि विपक्षी दलले अविश्वास प्रस्ताव ल्याएको थियो । ब्रेक्जीटसम्बन्धि प्रस्तावमा मेको विरुद्ध ४३२ मत परेको थियो भने उनको पक्षमा २०२ मत परेको थियो । उनकै दलका ११८ सांसदले उनको विरुद्धमा मत दिएपछि मेको सत्ता संकटमा पर्ने अनुमान गरिएपनि सरकारले विस्वासको मत हासिल गर्न भने सफल भएको छ ।

अविश्वासको प्रस्ताव विफल भएपछि प्रधानमन्त्री मे ले यूरोपियन युनियन ईयू छाड्न भएको जनमत संग्रहको नतिजा पालना गर्ने र आफ्ना नागरिकसँग गरेको प्रतिबद्धता पूरा गर्न आफु सधैं तयार रहने बताकी छन् । उनले सबै दलका नेतालाई ईयूबाट बाहिरिन नयाँ बाटो खोज्न सहयोग गर्न पनि अपील गरेकी छन् । एजेन्सी

प्रकाशित मितिः २०७५ माघ ३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション