यात्रुद्वारा फल गन्हाएको गुनासो गरेपछि विमान रोकियो

0

काठमाडौं । इन्डोनेशियामा यात्रुहरूले डुरियन फलको चर्को गन्ध आएको गुनासो गरेपछि एउटा विमानको उडान केही समयका लागि रोकिएको छ ।

जाकार्ताबाट बेङ्कुलु उड्न लागेको श्रीविजया एअरको सो विमानमा कार्गो गरिएको दुई टन डुरियन फल थियो । डुरियनलाई संसारको सबैभन्दा गन्हाउने फल मानिन्छ ।

विमानमा चढेका यात्रुहरूले फल हटाउन आग्रह गरेका थिए । केहीको त चालकदलका सदस्यसँग हात हालाहालको स्थिति नै उत्पन्न भएको थियो ।

अन्ततः डुरियनका बोराहरू विमानबाट निकालियो र निर्धारित समयभन्दा एक घण्टा ढिलो विमान आफ्नो गन्तव्यतर्फ उड्यो ।

श्रीविजया एअरले गन्हाउने भए पनि डुरियन फलको कार्गो बोक्नु आफ्नो अधिकारभित्र नै रहेको जनाएको छ ।

उडान नियमावली पालना गरेर राम्ररी राखिएको डुरियन बोक्नु गैरकानुनी नभएको र धेरै विमानसेवाले त्यसो गर्ने उसको दाबी छ ।

यो फलको चर्को गन्ध आउने भएकाले केही देशमा सार्वजनिक यातायात, होटल र विमानमा पनि यसको ओसारपसार गर्न रोक लगाइएको छ । बीबीसी

प्रकाशित मितिः २०७५ कार्तिक २१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション