युद्धविराम लम्ब्याउने प्रयास असफल, तालिवानले थाल्यो आक्रमण

0

काठमाडौ ४ असार । अफगानिस्तान सरकारले गरेको युद्धबिरामको प्रयास असफल भएको छ । तालिवानले युद्ध विराम समाप्त भएको घोषणा गर्दै सरकारी सुरक्षाकर्मीहरुमाथि आक्रमण सुरु गरेको छ ।

ईदको अवसरमा घोषणा गरिएको युद्धविरामलाई अफगान राष्ट्रपति असरफ गनीले थप बढाउन तालिवानलाई अपिल गरेका थिए । तर, तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार रातिदेखि युद्धविराम समाप्त भएको र सरकारी सुरक्षाकर्मीविरुद्ध लडाइँ सुरु भएको घोषणा गरेका छन् ।

सरकार र तालिवान दुवै पक्षले ईदको अवसरमा घोषणा गरेको तीन दिनको युद्धविराम २० जुनमा समाप्त हुनेवाला थियो । ईदमा तालिवान लडाकु र सरकारी सुरक्षाकर्मीहरुले संयुक्तरुपमा शुभकामना साटासाट गरेर मनाएका थिए । अफगान सुरक्षाकर्मी र तालिवान विद्रोहीले एकअर्कालाई अंगालो हाल्दै शुभकामना आदान प्रदान गरेको दृष्य साच्चिकै दुर्लभ थियो ।

यसलाई सकारात्मक भन्दै राष्ट्रपति गनीले युद्धविरामको अवधि थप १० दिन बढाएको घोषणा गरेका थिए । उनले तालिवानलाई पनि युद्धविराम लम्बाउन अपिल गरेका थिए । स्थायी शान्तिको तर्फ कदम बढाउन सरकारले चाहेको बताउँदै राष्ट्रपति गनीले तालिवानलाई पनि सर्वसाधारण नागरिकलाई जस्तै सरकारी सेवा सुविधा दिइने बताएका थिए ।

तर, बीबीसीका अनुसार तालिवानले भनेको छ( युद्धविरामको अवधि लम्बाउने कुनै मनसाय छैन र सोमबार बिहानै सरकार नियन्त्रित क्षेत्र तोडिने छ । सोमबार अफगान मिडियाबाट प्राप्त जानकारी अनुसार हेलमन्ड र कान्धार प्रान्तमा तालिवानले अफगानिस्तानका सरकारी सुरक्षाकर्मीहरुमाथि आक्रमण सुरु गरिसकेको छ ।

सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणमा तालिवान सत्ता गुमेपछि अफगानिस्तानमा पहिलो पटक ईदको दिन युद्धविराम भएको थियो । राष्ट्रपति गनी फेब्रुअरीमा विना सर्त शान्तिवार्ता गर्न पनि तयार भएका थिए । उनले भनेका थिए( यदि तालिवानले कानुनको सम्मान गरेमा उसलाई एक वैध राजनीतिक समूहको दर्जा दिइने छ । एजेन्सी ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション