सपथको भोलिपल्टै मुख्यमन्त्री यदुरप्पाले दिनुपर्‍यो राजीनामा

0

भारत, ६ जेठ । कर्नाटकका मुख्यमन्त्री बीएस यदुरप्पाले सपथ लिएको भोलिपल्ट राजीनामा दिएका छन् । कर्नाटकको चुनावी परिणामसँगै देखिएका केही नाटकीय घटनाक्रमका बिच अब कांग्रेस र उसको सहयोगी दलले सरकार बनाउने सम्भावना देखिएको छ ।
हालै भएको चुनावमा सबैभन्दा ठूलो दल बनेको भारतीय जनता पार्टी (बीजेपी)ले बहुमत पुर्याउन भने सकेको थिएन । यस अबस्थामा काँग्रेस र उसको सहयोगी गठबन्धनसँग सहज बहुमत भए पनि त्यहाँका राज्यपालले सबैभन्दा ठूलो दल भाजपालार्इ नै सरकार गठनका लागि ३ जेठको राति आहृवान गरेका थिए ।
कर्नाटकका २ सय २२ सिटमध्ये बहुमतको लागि १ सय १२ सिट आवश्यक पर्नेमा भाजपाको १ सय ४ सिट मात्र थियो । तर पनि ठूलो दलका हिसाबमा भाजपाका येदियुरप्पाले मुख्यमन्त्रीको सपथ ग्रहण गरेका थिए ।
उनले सरकारको दाबी गर्दै राज्यपालसमक्ष सपथ लिए पनि बहुमतका लागि दिइएको हिजो ४ बजेसम्मको समयमा थप ८ जना सांसदको समर्थन नपाउँदा राजिनामा दिनुपरेको हो । राजिनामा दिँदै येदियुरप्पाले अब छिटै चुनाव हुने र चुनावमा बहुमतभन्दा धेरै सिट जितेर देखाउने दाबी गरेका छन् । (एजेन्सी)

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション